मुख्य समाचार

खाना पकाउने ग्यास चुहावट हुँदा आगलागी

१६ चैत, प्युठानप्युठानमा ग्यास चुहावट हुँदा एक घरमा आगलागी भएको छ।प्युठान नगरपालिका वाडा नं.- ४ जुम्री अवस्थित कृष्ण बिस्टकाे घरमा आगलागी भएकाे हो। आगलागीमा मानवीय क्षति नभए पनि घर भाडामा बस्ने पुनम थारु र लक्ष्मण...

पुरा पढ्नुहोस
पाल्पामा युवतीको हत्यामा संलग्न एक युवक पक्राउ

१६ चैत, पाल्पा पाल्पाको रिब्दिकोट गाउँपालिका १ मा एक युवतीको हत्या भएको छ । स्थानीय पद्‌मा सुनारको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक युवकलाई  पक्राउ गरी सार्वजनिक गरेको छ । १९ वर्षीय सुनारलाई  मङ्गलवार हँसिया प्रहार...

पुरा पढ्नुहोस
सरकार छाड्न नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठद्वारा संसदीय दलका नेतालाई लिखित निर्देशन

१६ चैत, काठमाडौंनागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन् । चौधरीले शुक्रबार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी हुन् । १४ चैतमा टीकापुरमा...

पुरा पढ्नुहोस
एसईईको प्रश्नपत्र आउट, एक जना पक्राउ

 १६ चैत, सिराहा एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिइएको जानकारी दिए । गोलबजार नगरपालिकास्थित जनता मावि...

पुरा पढ्नुहोस
आज स्वदेश फर्किँदै सभामुख घिमिरेसहितको टोली

१६ चैत, काठमाडौं जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किदैछ। टोली आज बिहान ९ बजे काठमाडौं अवतरण गर्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ।...

पुरा पढ्नुहोस
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला

१६ चैत, काठमाडौँ काठमाडौँको छाउनीमा एकजना चिकित्सक मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा.प्रतिभा धौभडेल मृत भेटिएकी हुन् । उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा...

पुरा पढ्नुहोस
बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

१६ चैत, काठमाडौं दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बोत्स्वानाको...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान महाशाखा: यी भूभागमा आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

१६ चैत, काठमाडौँ हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ...

पुरा पढ्नुहोस
नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच पहिलो टी-२० खेल आज

१६ चैत, काठमाडौं घरेलु मैदानमा टी-२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दै छ । यसअघि शृंखला बिहीबार शुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान)...

पुरा पढ्नुहोस
निर्घात कुटपिट र लुटपाट गरेर महानगरले न्यायकाे सट्टा झुलाउने काम गर्‍याे: पदम पाेख्रेल

काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपका क्रममा रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलमाथि महानगर प्रहरीले गरेकाे अकारण हमला, कुटपिट र...

पुरा पढ्नुहोस