मुख्य समाचार
९ चैत, काठमाडौं नेपालमा महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुने भएको छ। राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धिः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ हुने सम्मेलनको...
पुरा पढ्नुहोस९ चैत, काठमाडौं नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित विप्लव ओलीलाई भेट्न बिहीबार साँझ उनकै निवास बालकोट पुगेका हुन्। भेटका क्रममा समसामयिक राजनीतिका साथै एमालेलाई समाजवादी...
पुरा पढ्नुहोस९ चैत, काठमाडौं इण्डियन प्रिमियर लिग (आईपीएल) को १७औं संकरण आजदेखि शुरु हुदै छ। उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८...
पुरा पढ्नुहोस९ चैत, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशको पहाडी भूभागमा अहिले आंशिकदेखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। दिउँसो...
पुरा पढ्नुहोस९ चैत, काठमाडौं फिफा विश्वकप– २०२६ छनोट अन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग फराकिलो हार ब्यहोरेको छ। बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५–० ले विजयी भएको हो। बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो...
पुरा पढ्नुहोस९ चैत, काठमाडौं भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले गएराति पक्राउ गरेको हो। मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको...
पुरा पढ्नुहोस८ चैत, बैतडीबैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ। दुई घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीको कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती ...
पुरा पढ्नुहोस८ चैत, काठमाडौंप्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ । महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालय पुगेका थिए । ‘दिउँसो १ बजेतिर महरा...
पुरा पढ्नुहोस८ चैत, खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्लेका ५१ वर्षीय रणबहादुर पोखरेल रहेको खोटाङ प्रहरीले जनाएको छ। दुधकोशीबाट बालुवा लिएर आउँदै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा...
पुरा पढ्नुहोसहाम्रो समाजमा कतिपय मानिसलाई बुद्ध दर्शन भौतिकवादी दर्शन हो जस्तो भ्रम परेको देखिन्छ । वास्तवमा बुद्ध दर्शन भौतिकवादी दर्शन होइन । यो केवल नास्तिक दर्शन हो । यस्तोमा अब यो प्रश्न उठ्न स्वाभाविक हुन...
पुरा पढ्नुहोस