मुख्य समाचार
७ चैत, काठमाडौंसरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको दोस्रो मात्रा दिन सुरू गरेको छ । सरकारले ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई एचपीभी खोप देशभर ६ वटा संघीय अस्पताल...
पुरा पढ्नुहोस७ चैत, काठमाडौंनेपाल सरकारले ८ चैतमा ७ अर्ब ६९ करोड आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले विकास ऋणपत्र बोलकबोल मार्फत आन्तरिक ऋण उठाउने भएको हो ।विकास ऋणपत्र २०८६ ‘ड’...
पुरा पढ्नुहोसकेही असहज लागेपनि राति सुत्दा बिना कपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुने विभिन्न सोध तथा अनुसन्धानबाट पत्ता लागेको छ। अष्ट्रेलियामा गरिएको अनुसन्धानका क्रममा बिना कपडा सुत्दा अनिन्द्राको समस्याबाट छुटकारा पाइने पत्ता लागेको छ। बिना...
पुरा पढ्नुहोस७ चैत, दाङ देशव्यापी रुपमा पुस्तक बिक्री अभियानमा निस्किएका वैज्ञानिक महावीर पुनले दाङमा झण्डै ५० लाखकाे पुस्तक बिक्री भएको छ । हालसम्म महावीरकाे जीवनसंग्रह साे पुस्तक देश विदेशमा गरी ६५ हजार प्रति बिक्री भइसकेकाे र...
पुरा पढ्नुहोस७ चैत, बारा ‘देशको मेरुदण्ड’ नारा दिएको जगदम्बा स्टिल प्रालिले पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघाभन्दा धेरै जग्गा अतिक्रमण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सम्बन्धित निकायहरू वास्तविकताको खोजीमा जुटेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान...
पुरा पढ्नुहोस७ चैत, काठमाडौंसंघीय संदसद्का दुवै सदनको बैठक बुधबार बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बोलाइएको छ। प्रतिनिधिसभाको सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्न बाँकी छ। राष्ट्रिय सभाको...
पुरा पढ्नुहोस७ चैत, काठमाडौँहाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी ,मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित...
पुरा पढ्नुहोस७ चैत, काठमाडौं :धादिङको नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ। दाउरा काट्ने क्रममा मंगलबार रुखबाट लडेर तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए। रुखबाट लड्नेबित्तिकै उपचारका लागि धादिङ अस्पताल...
पुरा पढ्नुहोस६ चैत, काठमाडौँसत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त संकल्प सार्वजनिक गरिएको हो ।जनतामा रहेको निराशा चिर्दै...
पुरा पढ्नुहोसकेन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको...
पुरा पढ्नुहोस