मुख्य समाचार

मौसम पूर्वानुमान महाशाखा : आज यी चार प्रदेशमा हिमपातको सम्भावना

३० फागुन, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

३० फागुन, काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदैछन्। विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने संघीयसंसद सचिवालयले जनाएको छ। सत्ता फेरबदलसँगै प्रधानमन्त्री दाहालले १४ महिनामा तेस्रो पटक विश्वासको...

पुरा पढ्नुहोस
आरती साहको परिवार र सरकारबीच ५ बुँदे सहमति

३० फागुन, काठमाडौंलामो समयदेखि आन्दोलनरत् आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएको छ । जनकपुर उपमहानगरपालिका–९, थापाचोककी २२ वर्षीया आरती शाहको मृत्युबारे थप अनुसन्धान गरेर प्राप्त प्रमाण अदालतमा पेश गर्ने गरी केन्द्रीय अनुसन्धान...

पुरा पढ्नुहोस
पत्रकारमाथि महानगर प्रहरीको ज्यादती विरुद्ध रिले अनसन

२९ फागुन, काठमाडौँ काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपका क्रममा रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलमाथि महानगर प्रहरीले गरेकाे कुटपिट र सञ्चार...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

२९ फागुन, काठमाडौंराष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्। मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखला : उपाधिका लागि नेपाल र पपुवा न्यु गिनीबिच भिडन्त

२९ फागुन, काठमाडौँ हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ । नेपाल र पीएनजीबिचको फाइनल खेल बुधबार विहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि...

पुरा पढ्नुहोस
प्राणमञ्चकर्मीमाथि महानगर प्रहरीद्वारा भएको कुटपिट र लुटपाट विरुद्ध रिले अनसन

२९ फागुन, काठमाडौँ पत्रकार पदमप्रसाद पोखरेलमाथी महानगर प्रहरीले गरेको आक्रमणलाई महानगरले बेवास्ता गरेको भन्दै श्रमजीवी-पत्रकार संघ नेपालले रिले अनसनको घोषणा गरेको छ। काठमाण्डौ महानगर प्रहरीले काठमाण्डौको सुन्धारामा दुई साता अघि सडक व्यापारीहरुलाई हटाउने क्रममा पत्रकार पदमप्रसाद पोखेलमाथि...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी-२० आई : पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

२९ फागुन, काठमाडौं नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य...

पुरा पढ्नुहोस
प्रचण्ड, ओली र नेपालबिच बालुवाटारमा छलफल

२९ फागुन, काठमाडौँ सत्ता साझेदार प्रमुख तीन दल, माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबिच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

पुरा पढ्नुहोस
टी-२० आई : कुशल भुर्तेलले गरे १ हजार रन पूरा

२९ फागुन, काठमाडौंनेपालका ओपनर कुशल भुर्तेलले टी-२० आई करिअरमा १ हजार रन पूरा गरेका छन् । त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाउँदै...

पुरा पढ्नुहोस