मुख्य समाचार

किन दिइयाे पत्रकार किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की ?

११ साउन, काठमाडौं नेपालमा पछिल्लो समय प्रेसमाथि आक्रमणका घटना बढ्दै गएको छ । पत्रकारलाई धम्क्याउने,सञ्चार गृहमा पसेर हुलदंगा गर्नेलगायत प्रेस स्वतन्त्रताविरोधी प्रवृत्ति मौलाउँदै गएको छ । राजनीतिक दलको आवरणमा हुने यस्ता हर्कत झन् डरलाग्दो छ...

पुरा पढ्नुहोस
जब एकैदिन ३ चितुवा मृत भटिए……….

११ साउन, काठमाडौँ धादिङमा आज तीनवटा चितुवा मृत फेला परेको छ। जिल्लाको थाक्रे गाउँपालिका-१० केवलपुरमा ३ वटा चितुवा मृत फेला परेको प्रहरीले जनाएको छ। दुई वटा एकै ठाउँमा र एक वटा छुट्टै गरी स्थानीयले तीन वटा...

पुरा पढ्नुहोस
कीर्तिपुरका मेयर नकर्मीको निधन

११ साउन, काठमाडौं   कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति बीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले...

पुरा पढ्नुहोस
‘ओलम्पिक´ खेलकुदको ३३औँ संस्करण आजदेखि सुरु

११ साउन, काठमाडौं विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्सको पेरिसमा आज हुँदै छ। उद्धघाटन नेपाली समय अनुसार राति ११ बजे पेरिसमा सुरु हुने छ। साउन २७ गतेसम्म ओलम्पिक सञ्चालन हुने छ। औपचारिक...

पुरा पढ्नुहोस
मौद्रिक नीति आज सार्वजनिक गर्दै

११ साउन, काठमाडौं चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने भएको छ। सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए। राष्ट्र...

पुरा पढ्नुहोस
मौसम: चार प्रदेशमा आज भारी वर्षा

११ साउन, काठमाडौं देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी  प्रदेशका  थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी...

पुरा पढ्नुहोस
पहिरोमा परी ३ जनाको मृत्यु

११ साउन, काठमाडौं रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ८ः४० बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया...

पुरा पढ्नुहोस
त्रिविमा फेरि दोहोरियो प्रश्न पत्र

१० साउन, काठमाडौँ त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सञ्चालन गरेको परीक्षामा फेरि हुबहु प्रश्नपत्र दोहोरिएको छ। मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको नेपाली विषयको स्नातकोत्तर पहिलो सेमेष्टरको ‘संस्कृत काव्यशास्त्र’को प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिएको हो। नेपाली केन्द्रीय...

पुरा पढ्नुहोस
चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर टिमुरेमै रोकिए

रसुवागढी भन्सारको तस्वीर १० साउन, रसुवा गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ । गत वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका...

पुरा पढ्नुहोस
खोलाले बगाउँदा युवकको मृत्यु

१० साउन, हेटौंडा हेटौंडास्थित  राप्ती खोलाले बगाएर बिहीबार एक युवकको मृत्यु भएको छ  । हेटौंडा उपमहानगरपालिका—१० स्थित राप्ती खोलाले बगाएर हेटौंडा उपमहानगरपालिका—१ का ३० वर्षीय राजु पन्तको मृत्यु भएको हो । हेटौंडा उपमहानगरपालिका–१ स्थित तरकारी बजारबाट...

पुरा पढ्नुहोस