मुख्य समाचार

त्रिकोणात्मक टि – २० श्रृङ्खला : नेपालको पहिलो खेल आज हङकङसँग

२७ फागुन, काठमाडौं त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेलमा आज हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी...

पुरा पढ्नुहोस
पश्चिमी इण्डोनेसियामा बाढी र पहिरोमा परी १९ जनको को मृत्यु, ७ बेपत्ता

इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। सातजना अझै बेपत्ता रहेको प्रकोप एजेन्सीले जनाएको छ। भारी वर्षाका कारण नदीमा जलप्रवाह अत्यधिक हुँदा बिहीबारदेखि नै प्राकृतिक प्रकोपले प्रान्त प्रभावित...

पुरा पढ्नुहोस
चलचित्र काँडेतारको प्रदर्शन भोलिदेखि बन्द गर्ने घोषणा

२६ फागुन, काठमाडौंनेपाली चलचित्र काँडेतार टिमले भोलि (आइतबार)देखि देशभर प्रदर्शन बन्द गर्ने निर्णय गरेको छ । निर्माता तथा निर्देशक नवल खड्काले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हल सन्चालकबाट काँडेतार फिल्म प्रदर्शनमा असहयोग भएको भन्दै देशभर...

पुरा पढ्नुहोस
सुदूरपश्चिम सरकारबाट हाम्रा मन्त्री फिर्ता हुँदैनन् : रेशम चौधरी

२६ फागुन, बुटवल नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका तीनजना मन्त्रीहरु फिर्ता नहुने बताएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै मन्त्रीहरुलाई तत्काल फिर्ता...

पुरा पढ्नुहोस
माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भोलिसम्म टुंगो लगाउने

माओवादी संसदीय दलको बैठकको फाइल तस्वीर । २६ फागुन, काठमाडौं नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भोलिसम्म टुंगो लगाउने बताएको छ । शनिबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म...

पुरा पढ्नुहोस
उपत्यकाका प्रहरी ठानामा थोत्रा सवारीको चाङ, प्रहरी कार्यालय हो वा कवाड खाना? (तस्वीरहरू)

२६ फागुन, काठमाडौं  वर्षौंदेखि स्पष्ट रेकर्डसमेत नराखिएका कैयौँ सवारीसाधन प्रहरी ठानामा थन्किएका छन्। कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन्। तर ती सवारीसाधनको प्रयोग भएको छैन। कवाडीको रुपमा हजारौँ सवारीसाधनहरु प्रहरी कार्यालयमा थुपारिएको देख्न...

पुरा पढ्नुहोस
मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा इटहरीमा २ जनाको मृत्यु 

२६ फागुन, सुनसरीसुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा शुक्रबार राति मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय...

पुरा पढ्नुहोस
नेकपालाई चन्दामुक्त पार्टी बनाउने विप्लवको प्रतिबद्धता

२६ फागुन, जुम्लातराईमा धान खेती गरिरहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जुम्लाको चन्दननाथ २  हाडुल्लेमा शुक्रवारदेखि स्याउ खेती कार्यक्रमको थालनी गरेका छन् । स्याउ रोपणको उद्घाटनसँगै सम्बोधन गर्दै महासचिव विप्लवले ३...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिमका मन्त्रीलाई फिर्ता हुन निर्देशन 

 २६ फागुन, धनगढी नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशमा शुक्रबार राति मन्त्री बनेका सांसदलाई फिर्ता हुन निर्देशन दिएको छ । पार्टी नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले तत्काल फिर्ता...

पुरा पढ्नुहोस
सीमाको विषयलाई लिएर चीन र भारतबीच पुनः मनमुटाव शुरु

सीमाको विषयलाई लिएर चीन र भारतबीच पुनः मनमुटाव शुरु भएको छ। भारतले ठूलो संख्यामा सैनिक परिचालन गरेको भन्दै चीनले सीमा क्षेत्र अशान्त बनेको आरोप लगाएको छ।चीनले लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीलाई लिएर भारतले थप...

पुरा पढ्नुहोस