मुख्य समाचार

धारिलो हतियार प्रहार गरी ५ वर्षीय बालिकाको हत्या

 २२ फागुन, मोरङ  मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ। खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको...

पुरा पढ्नुहोस
नयाँ गठबन्धनको सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली बालुवाटारमा

२२ फागुन,काठमाडौँ एक वर्षको तिक्ततापूर्ण सम्बन्ध चिर्दै दुई ठूला वामपन्थी दल माओवादी र एमाले पुनः सत्तासहयात्री बनेका छन् । कांग्रेससँगको सहकार्य तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपा र जनता समाजवादी पार्टीसहितको नयाँ गठबन्धन निर्माण गरेका...

पुरा पढ्नुहोस
टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

२२ फागुन, काठमाडौं  त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन्। खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका...

पुरा पढ्नुहोस
नवनियुक्त तीन मन्त्रीले लिए शपथ

२२ फागुन, काठमाडौँनयाँ समीकरण बनेपछि एमाले, माओवादी र रास्वपाबाट तीन मन्त्रीले शपथ लिएका छन् । एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । उनीहरूको...

पुरा पढ्नुहोस
आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना

 २२ फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो...

पुरा पढ्नुहोस
नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुँदैनौं : खनाल

२१ फागुन, काठमाडौं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने बताएका छन् । सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम...

पुरा पढ्नुहोस
मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी कार्यालयभित्र मृत भेटिए

२१ फागुन, विराटनगर मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । धनपालथान गाउँपालिका-३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् । बस्याल धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख...

पुरा पढ्नुहोस
‘माओवादी जमेको पोखरी जस्तो होइन, गडगडाउने नदी जस्तो हो’ : प्रचण्ड

२१ फागुन, काठमाडौंगठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् ।सोमबार...

पुरा पढ्नुहोस
भक्तपुरको हनुमन्ते खोलामा एक पुरुषको शव फेला

२१ फागुन, काठमाडौंभक्तपुरको हनुमन्ते खोलामामा स्कुटरसहित एक जना पुरुषको शव फेला परेको छ । आज बिहान सवा ६ बजे मध्यपुरथिमि नगरपालिका-९ राधेराधे स्थित हनुमन्ते खोलामा इलामको इलाम नगरपालिका- ३ का २६ वर्षीय छत्र थापा मृत...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले लिए शपथ

२१ फागुन, काठमाडौं  राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् । संघीय संसद भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।आइतबार मात्रै राष्ट्रिय सभाका...

पुरा पढ्नुहोस