मुख्य समाचार
२९ जेठ, काठमाडौं भारतको गुजरातस्थित अहमदावादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। लण्डनका लागि उडेको विमान टेकअफ गर्नेवित्तिकै दुर्घटनामा परेको हो। विमानस्थल नजिकै विमान दुर्घटना भएपछि धुवाँको मुस्लो निस्किरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। विमानमा चालक दलका १२...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौंभारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ ।एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।पोर्चुगलका ६ जना नागरिक रहेको समेत...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौंगुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ३२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौंत्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । उनले आफूमाथि आक्रमण गर्नेलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापाविरुद्ध आयोगमा उजुरी दिएका हुन् । गृहमन्त्री...
पुरा पढ्नुहोस२९ जेठ, त्रिवेणीनवलपरासी पूर्वको दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आज बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौं नेकपा एमाले निकट विद्यार्थीहरुको संस्था अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजेबाट मतदान हुन लागेको हो। मंगलबार साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा बुधबार बिहान...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौंहाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी वायुको प्रभावले हाल कोशी, मधेश, बागमती प्रदेशलगायत...
पुरा पढ्नुहोस२८ जेठ, काठमाडौंढिला गरी सुरु भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले भोली बिहिबार तीन बजे बस्ने जानकारी दिए। आज पनि सुरु हुनेवित्तिकै प्रतिपक्षी दलको विरोधका कारण अघि बढ्न सकेन। सचेतकसँग सभामुखले छलफल गरे पनि...
पुरा पढ्नुहोसमानव इतिहासको आरम्भिक कालदेखि नै उसले एउटा जटिल प्रश्नसँग जुध्दै आएको छ-म अस्तित्वमा किन छु? यो ब्रह्माण्ड कहाँबाट आयो? जीवनको सार के हो? प्रारम्भिक सभ्यताले यी प्रश्नहरूको उत्तर आस्था, मिथक र धर्ममार्फत दिएको पाइन्छ।...
पुरा पढ्नुहोस२८ जेठ, काठमाडौैं नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अब पुरानो व्यवस्थामा नफर्किने बताएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक संघर्ष र...
पुरा पढ्नुहोस