मुख्य समाचार

ढुङ्गाले लागेर महिलाको मृत्यु

१९ जेठ, रुकुमपश्चिम रुकुमपश्चिममा ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका-१० की करिब ५२ वर्षीया नौली विकको मृत्यु भएको हो। शुक्रबार बेलुका चौरजहारी नगरपालिका-१३ स्थित आफन्तको घरबाट फर्किने क्रममा घर नजिकै पुगेका वेला निर्माणाधिन...

पुरा पढ्नुहोस
विपन्न विद्यार्थीलाई कालिमाटीले दियाे शैक्षिक सामाग्री

सल्यानकाे कालिमाटी गाउँपालिकाले विपन्न र असहाय विद्यार्थीहरु निशुल्क रुपमा शैक्षिक सामाग्री वितरण गरेकाे छ । पालिका भित्र रहेका सबै विद्यालयका अनाथ, असहाय र अति विपन्न वर्गका विद्यार्थीहरु छनाेट गरी सामाग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष...

पुरा पढ्नुहोस
१५ करोड रुपैयाँ बराबरको निर्वाचन सामग्री प्रयोगविहीन

१९ जेठ, काठमाडौं आवश्यकता र प्राविधिक विश्लेषणबिना खरिद गरिएका करिब १५ करोड रुपैयाँ बराबरको निर्वाचन सामग्री प्रयोगविहीन भएको छ। ती सामग्री अहिले निर्वाचन आयोगमा थन्किएका छन्। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, आयोगमा मौज्दात हुँदाहुँदै भारी परिमाणमा खरिद गरिएका कागज,...

पुरा पढ्नुहोस
आज यी तीन प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

१९ जेठ, काठमाडौं मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली  छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि...

पुरा पढ्नुहोस
वीरेन्द्रको वंशनाश भएको २३ वर्ष, हत्याकाण्ड अझै रहस्यमै

१९ जेठ, काठमाडौं नारायणहिटी दरबारमा हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित...

पुरा पढ्नुहोस
को हुन् बेलायत पुग्ने पहिलो नेपाली ….?

बेलायत पुगेका पहिलो नेपाली मोतीलाल सिंहलाई जङ्गबहादुरले १७४ वर्ष अगाडि यदि नभेटेका भए । उनको गुमनाम लण्डनको सडकमा मृत्यु हुने थियो । जङ्गको भेटले नै बेलायत पुग्ने पहिलो नेपालीका रुपमा इतिहासमा नाम लेखियो । बि.सं....

पुरा पढ्नुहोस
सत्ता समीकरण फेरिँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री

१८ जेठ, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने दावी गरेका छन्। सिंहदरबारमा आज बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न...

पुरा पढ्नुहोस
जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीहरू सिर्जनशील हुनुपर्छ : महानिरीक्षक कुँवर

१८ जेठ,काठमाडौं प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारीहरू थप सिर्जनशील हुनुपर्ने बताएका छन्। हालै सरुवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटिएर जान लागेका प्रहरी...

पुरा पढ्नुहोस
सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा ८ जनाविरुद्ध मु्द्दा दायर

१८ जेठ, काठमाडौं उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्यसहित ८...

पुरा पढ्नुहोस
६० किलो सुन तस्करीमा संलग्न १ जना पक्राउ

१८ जेठ, काठमाडौँ    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । जसअनुसार ब्युरोले ६० किलो सुन तस्करीमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल...

पुरा पढ्नुहोस