मुख्य समाचार

ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार

  ५ पुस, काठमाडौं ग्रीसको क्रिट टापुको दक्षिणमा शुक्रबार बिहान एक डुङ्गामा खचाखच भरिएका लगभग ५४० आप्रवासीहरूलाई उद्धार गरिएको ग्रीकका तटरक्षक अधिकारीले बताएका छन् । लिबियाली समुद्रको सानो टापु गाभ्डोस नजिकै युरोपेली सङ्घको सीमा निकाय ‘फ्रोन्टेक्स’ को...

पुरा पढ्नुहोस
यस्तो छ सरकारको १०० दिनमा प्रधानमन्त्रीको सम्बोधन

५ पुस, कठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वानलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छन् । जेनजी आन्दोलनपछि सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यो सरकारले सुशासन र निर्वाचनलाई अर्जुन दृष्टि बनाएको...

पुरा पढ्नुहोस
सन्ध्याले श्रीमानको जन्मदिनमा दिइन् २० लाखको बिमा पोलिसी उपहार

४ पुस, बुटवल (रुपन्देही) अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका -१२ भद्राचौर( डिभर्ना ) स्थायी घर भई हाल बुटवल -१३ जीतगढ़ी निवासी लुम्बिनी वाटर फिल्टरको संचालक तथा समाजसेवी व्यक्तित्व श्रीमती सन्ध्या एसी श्रेष्ठले आफ्नो प्रिय श्रीमान उत्तम...

पुरा पढ्नुहोस
एमाले नेता टीकाराम पुरीले छाडे पार्टी

४ पुस, विराटनगर नेकपा एमालेका नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन् । एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार रहेका पुरी केपी शर्मा ओली निकट थिए ।  उनले बिहीबार पार्टी छाडेको घोषणा गरेका हुन् । बिहीबार...

पुरा पढ्नुहोस
जेनजी आन्दोलनका घाइतेलाई निर्वाह भत्ता दिइने

४ पुस, काठमाडौं सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ । घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउने...

पुरा पढ्नुहोस
अमेरिकामा विमान दुर्घटना, ७ जनाको मृत्यु

४ पुस, काठमाडौं अमेरिकामा भएको विमान दुर्घटनामा पूर्व नास्कर चालक र उनको परिवारसहित सातजनाको मृत्यु भएको छ। नर्थ क्यारोलिनाको स्टेट्सभिल क्षेत्रमा भएको जेट दुर्घटनामा दुर्घटनामा परी पूर्व नास्कार चालक ग्रेग बिफलसहित सात जनाको ज्यान गएको हो...

पुरा पढ्नुहोस
रवि लामिछाने आज रिहा हुने, धरौटी बुझाउन रूपन्देही जाँदै

४ पुस, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी उनी रिहा हुने भएका हुन्। त्यसअघि लामिछानेलाई आज...

पुरा पढ्नुहोस
विदेश पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ !

४ पुस, काठमाडौँ वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्तु शिवराज नगरपालिका- ५ घर भई हाल काठमाडौँ ३२ बस्ने...

पुरा पढ्नुहोस
एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

४ पुस, काठमाडौँ नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमाबस्ने तय भएको छ। बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन लगायतका...

पुरा पढ्नुहोस
रविलाई थुनामुक्त गर्न अदालतको आदेश

३ पुस, काठमाडौँ सहकारी ठगी मुद्दामा अदालतले रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इलजासका सूचना अधिकारी रामबहादुर कुँवरले अदालतले रविलाई २ करोड ७४ लाख ८४ हजार रुपैया धरौटीमा थुनामुक्त...

पुरा पढ्नुहोस