मुख्य समाचार

पर्वतमा हुँदैछ ११ औँ संस्करणको ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’

८ माघ, पर्वत : लाटोकोसेरो तथा हुचिलको संरक्षणको अभियानका रूपमा आयोजना हुँदै आएको ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ यस वर्ष पर्वतमा आयोजना गर्न लागिएको छ।१० औँ संस्करणको उत्सव कैलालीमा आयोजना गरिएकोमा यस वर्षको संस्करण...

पुरा पढ्नुहोस
यसकारण विकर्षणमा छ शिक्षण पेशा

कुनै पेशा, व्यवसाय प्रति व्यक्ति किन आकर्षण हुन्छ भने त्यस पेशामा सम्मान पाइन्छ । दैनिक जीवनमा आवश्यक पर्ने आर्थिक कमाई हुन्छ । पेशागत सुरक्षाको निश्चित हुन्छ । आफ्नो सन्तानको भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने...

पुरा पढ्नुहोस
रड प्रहार गरि श्रीमानद्वारा श्रीमतीको हत्या

७ माघ, दाङ :  श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन्। तुल्सीपुर उपमहानगरपालिका ४ तल्लो हलवारेका ४३ वर्षीय पण्डुवा चौधरी पक्राउ परेका हुन्।मदिरा सेवन गरेका उनले गएराति श्रीमती ४२ वर्षकी लक्ष्मी...

पुरा पढ्नुहोस
चीनको छात्रावासमा आगलागी : १३ जना बालबालिकाको मृत्यु

७ माघ, हेनान : चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाले यसको पुष्टि गरेको छ ।शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा...

पुरा पढ्नुहोस
अर्थतन्त्रका सूचकका आधारमा हेर्दा एक वर्षमा सरकारको उपलब्धि के ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्ष पार गरिसकेको छ । सरकारको एक वर्षको सफलता तथा उपलब्धि के कस्तो रह्यो भन्ने सन्दर्भमा एक खालको विमर्श भइसकेको छ । धेरैले सरकारलाई पास...

पुरा पढ्नुहोस
यु-१९ विश्वकप क्रिकेटमा आज नेपालको पहिलो खेल न्युजिल्यान्डसँग

  यु-१९  विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै छ। खेल आज दिउँसो पौने २ बजे हुनेछ।यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्‍यान्डसँग खेल्न लागेको हो। यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै...

पुरा पढ्नुहोस
आजको मौसम : देशका केही ठाउँमा हिमपातको सम्भावना

७ माघ, काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।कोशी, ...

पुरा पढ्नुहोस
जब ज्येष्ठ नागरिकसँग प्रथम वार्षिक उत्सव मनाए…

माघ ६,प्युठान।राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान जिल्ला कार्यसमिती प्युठानले ज्येष्ठ नागरिक सँग वार्षिक उत्सव मनाएको छ।समितिले शनिबार एक कार्यक्रम आयोजना गरि प्युठान नगरपालिका -४ बिजुवारमा रहेको वयोवृद्ध एवम् अनाथ संरक्षण मञ्च ज्येष्ठ नागरिक सेवा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काली राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

६ माघ, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ। असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरूबीच आज द्विपक्षीय भेटवार्ता भएको हो।भेटमा...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीले गर्‍यो प्युठान अस्पताल सरसफाई !

माघ ६,प्युठान।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) प्युठानका माओवादी निकट विद्यार्थी संगठनले जिल्ला अस्पताल प्युठानको परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीले शनिबार एक कार्यक्रम आयोजना गरी जिल्ला अस्पताल हाताभित्र रहेका...

पुरा पढ्नुहोस