मुख्य समाचार
२० बैशाख, काठमाडौँ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी...
पुरा पढ्नुहोस२० बैशाख, काठमाडौँ नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ । पाँचवटा टी–२० खेलको शृङ्खला खेल्न हाल वेस्ट इन्डिजको ‘ए’...
पुरा पढ्नुहोस१९ बैशाख, प्युठान प्युठानको मल्लरानी – ५ सरङकोटमा भिषण आगोलागी भएको छ। दिउँसो ऐरावती गाउपालिकाको जरुवाखोला सामुदायिक बनबाट लागेको आगो बस्तिमा छिरेपछी एउटा घर, एक थारे गोठ र एउटा टनेल जलेर नष्ट भएको छ । आगलागी...
पुरा पढ्नुहोस१९ बैशाख, काठमाडौँ नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीका अन्य सदस्यहरूमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी...
पुरा पढ्नुहोस१९ बैशाख, प्युठान प्युठान नौबहिनी ७ बास्काेट निवासी खिम प्रसाद सुवेदीकाे गाेठ, कुखुरा फर्ममा आगलागी भएको छ । आगाे स्थानीय र इलाका प्रहरी कार्यलय बाहानेकाे सहयाेगमा नियन्त्रणमा लिइएको छ । स्थानीय र प्रहरीको सहायतामा समयमै आगाे...
पुरा पढ्नुहोस१९ बैशाख, दाङ तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अन्तराष्ट्रिय मनदुर दिवसको अवसरमा श्रमजीवीहरुलाई शुभकामना दिएका छन् । मेयर खड्काले आज शुभकामना सन्देश जारी गर्दै (मे १) सम्पूर्ण नेपाली श्रमजीवीलाई शुभकामना दिएको हो । मेयर खड्का द्धारा जारी...
पुरा पढ्नुहोस१९ वैशाख, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिको पलायन रोक्नका लागि स्वदेशमै रोजगारीको पर्याप्त अवसर दिन सरकार क्रियाशील रहेको बताएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारीको पर्याप्त अवसर नभएसम्म...
पुरा पढ्नुहोस१९ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक रहनेछ।...
पुरा पढ्नुहोस१९ बैशाख, काठमाडौं आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो...
पुरा पढ्नुहोस१९ वैशाख, काठमाडौं घरेलु टोली नेपालले पाँच टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । ५ खेलको सिरिजमा सुरुआती २ खेल...
पुरा पढ्नुहोस









