मुख्य समाचार

अमेरिकी गृहयुद्धको परिणाम तथा प्रभाव

अमेरिकी गृहयुद्ध (अमेरिकन सिभिल वार) सन् १८६१ देखि १८६५ सम्म संयुक्त राज्य अमेरिकाको उत्तरी राज्य र दक्षिणी राज्यबीच भएको एक गृहयुद्ध थियो। यस युद्धमा उत्तरी राज्यले विजयी प्राप्त गरेको थियो।अमेरिकी गृहयुद्ध  मिति    १२ अप्रिल १८६१ – ९ अप्रिल,...

पुरा पढ्नुहोस
आज ३०२ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस

२७ पुस, काठमाडौं : पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ।गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा...

पुरा पढ्नुहोस
अव्यवस्थित संरचना हटाउन नगरपालिकाले दियो १५ दिन

प्युठान,२६ पुष।अव्यवस्थित  किराना पसलहरु हटाउन नगरपालिकाले पन्ध्र दिन दिएको छ।प्युठान नगरपालिकाको वडा नं-८ बाग्दुला बजारमा सडकलाई व्यवस्थित रुपमा अगाडि बढाउनुपर्ने भएकोले किराना पसलहरु हटाउन नगरपालिकाले निर्देशन दिएको नगरप्रमुख विष्णु योगीले बताउनुभयो। नगरप्रमुख योगीले भन्नुभयो ‘सूचनाको...

पुरा पढ्नुहोस
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवाको मृत्यु

पुष २६ प्युठान ।रुसी सेनामा कार्यरत प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोमेस सुनारको युक्रेन-रुस युद्धमा परि मृत्यु भएको हो।प्युठान नगरपालिकाका मेयर विष्णु योगीले सुनारको मृत्युको...

पुरा पढ्नुहोस
‘लिटिल बुद्ध’ उपनामले चर्चित बम्जनको ऐयासी जीवनशैली

 तीन करोड नेपाली, ३० लाख रुपैयाँबराबर विदेशी मुद्रा, दुई करोडको टोयोटा फर्च्युनरगाडी बरामद पाँच करोड मूल्य पर्ने ल्यान्डक्रुजर जेटएक्स गाडी खरिद गर्ने तयारीमा रहेका बम्जनले तीन करोड रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको पाइएको छ। दुई दशकअघि बाराको...

पुरा पढ्नुहोस
अफगानिस्तानमा ८०० महिलासहित १९ हजर कैदी कारागारमा

अफगानिस्तानमा कम्तीमा ८०० महिला कारागारमा रहेको खुलेको छ। टोलो न्युजका अनुसार ती कारागारमा विभिन्न प्रकारका हिंसा गरिनुका साथै र आधारभूत अधिकारबाट समेत वञ्चित गराइने गरिएको छ।सञ्चारमाध्यमका अनुसार अफगानिस्तानका कारागारमा हाल ८०० महिलासहित करिब १९ हजार...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशित हुँदै

२६ पुस, काठमाडौं : राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ ।राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।  उजुरीको जाँचबुझ बज...

पुरा पढ्नुहोस
शीतलहरसंगै बढेको चिसोले जनजीवन कष्टकर

२६ पुस, सुदूरपश्चिम : शीतलहरसँगै बढेको चिसोले कैलाली र कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ।लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो। विशेषगरी  वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका...

पुरा पढ्नुहोस
जर्मनीले फेरि शुरु गर्‍यो साउदीमा हतियार निर्यात

जर्मनीले सन् २०१८ देखि लगाएको नाकाबन्दी अन्त्य गर्दै मिसाइलको बिक्रीलाई स्वीकृति दिएर साउदी अरबमा सिधै हतियार निर्यात पुनः शुरु गरेको छ।सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले जर्मन साप्ताहिक स्पिगलको प्रतिवेदनमा यसको पुष्टि गरेका हुन्। प्रतिवेदनमा बर्लिनले...

पुरा पढ्नुहोस
“बकपत्र” माथिकाे बहस घाेराहीमा हुने

समसामयिक विषयमा जाेडदार कलम चलाइरहेका लेखक नरेन्द्र जंग पिटरकाे कृति “बकपत्र” माथिकाे बहस तथा वादविवाद घाेराहीमा हुने भएको छ । प्राणमञ्च मिडिया प्रालिले प्राणमञ्च मासिकमा निरन्तर कलम चलाइरहने स्तम्भकार पिटरकाे कृतिलाई “लेखकसँग संवाद, बहस...

पुरा पढ्नुहोस