मुख्य समाचार

नागरिकता किर्तेमा कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

८ जेठ, काठमाडौँ नागरिकता किर्तेसम्बन्धी कसुरमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुरको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोलीले कान्तिपुरको कार्यालयमै उनलाई भेटेका थिए। उनलाई कार्यकक्षमै पुर्जी थमाएर प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ पुर्जी थमाउँदा वरिष्ठ...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको सम्पत्ति विवरण: ५ तोला सुन, २५ लाख नगद र एउटा घर

८ जेठ, काठमाडौं प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले सबैको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो। सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्डसँग ५ तोला सुन रहेको छ। जसलाई...

पुरा पढ्नुहोस
शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति : ११ तोला सुन बैंक खातामा डेढ करोड

८ जेठ, काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा डेढ करोड रुपैयाँ रहेको पाइएको छ । मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख भए अनुसार मन्त्री श्रेष्ठका श्रीमान पोल्याण्डका नागरिकको खातामा भएको रकमसमेत जोड्दा साढे ४...

पुरा पढ्नुहोस
सञ्चारमन्त्री शर्माको सम्पत्ति विवरण : कीर्तिपुरमा घर, ६५ लाख ऋण

८ जेठ, काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सम्पत्ति विवरणमा कीर्तिपुरमा ६ अना १ पैसा एक दामको साढे दुइ तले घर रहेको उल्लेख छ । उक्त घर उनको श्रीमान्...

पुरा पढ्नुहोस
सिरोहियालाई पक्राउ गर्न कान्तिपुरको कार्यालय पुग्यो प्रहरी

८ जेठ, काठमाडौं कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको छ । सेन्ट्रल बिजनेस पार्कको आठौं तलास्थित सिरोहियाको कार्यकक्ष बाहिर सादा...

पुरा पढ्नुहोस
कांग्रेसले आफूलाई सम्हाल्नुपर्छ : ओली

८ जेठ, विराटनगरनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई सम्हाल्नुपर्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले आफूले भनेजस्तो नै हुनुपर्छ भन्ने अडान राख्न नहुने बताए ।‘कांग्रेसले आफूलाई सम्हाल्नुपर्‍यो कांग्रेसले...

पुरा पढ्नुहोस
राजनीतिक दलसम्बन्धी विधेयक सरकारद्वारा फिर्ता

८ जेठ, काठमाडौं सरकारले राजनीति दलसम्बन्धी विधेयक फिर्ता लिएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विधेयक फिर्ता लिएका हुन्। नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीका बीच उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले बैठकमा पेश गरेको...

पुरा पढ्नुहोस
देउवा र गगनमाथि छानबिन गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

८ जेठ, काठमाडौंप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापामाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै...

पुरा पढ्नुहोस
आइपीएलको फाइनल प्रवेशका लागि आज कोलकाता र हैदराबाद भिड्दै

८ जेठ, काठमाडौं १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ। पहिलो क्वालिफायर आज राति पौने ८  बजे कोलकाता नाइट राइडर र सनराइजर्स हैदराबादबीच अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा हुनेछ। आजको...

पुरा पढ्नुहोस
जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बेलायतको प्रतिवद्धता

८ जेठ, काठमाडौंसंयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने प्रतिवद्धता जनाएका छन्। नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा...

पुरा पढ्नुहोस