मुख्य समाचार

पल्टिएको ढुङ्गा लागेर प्यूठानमा बालिकाको मृत्यु !

मंसिर २३,प्यूठान।प्यूठानमा भिरबाट पल्टिएको ढङ्गा लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका २ अर्खाकी १५ बर्षिय जुनमाया थापा मगरको ढुङ्गा लागेर मृत्यु भएको हो । शनिबार विहान करिब ७ बजेको समयमा घाँस...

पुरा पढ्नुहोस
पाँचौँ कार्यकालका लागि पुन: राष्ट्रपति निर्वाचनमा उठ्ने पुटिनको घोषणा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा पुनः लड्ने घोषणा गरेका छन्। यससँगै सत्तामा दशकौँ पुरानो उनको पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ।७१ वर्षीय पुटिनले यो शताब्दीको शुरुदेखि नै...

पुरा पढ्नुहोस
प्राधिकरणले भारतलाई बेच्यो १५ अर्ब २४ करोडको बिजुली

२२ मंसिर, काठमाडौं : यस वर्षको वर्षायाममा रु १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत  जेठ २८ बाट भारतीय...

पुरा पढ्नुहोस
आज देखि यू–१९ एसिया कप सुरु : नेपाल र पाकिस्तान भिड्दै

२२ मंसिर, काठमाडौं : यूएईमा आजदेखि १९ वर्ष मुनिको एसिया कप क्रिकेट सुरु हुँदैछ।नेपाली क्रिकेट टोलीले आज पहिलो खेलमा पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ। खेल नेपाली समय अनुसार विहान सवा ११ बजे दुबईको आइसीसी क्रिकेट...

पुरा पढ्नुहोस
पशुपति क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

फाइल तस्बिर  २१ मंसिर, काठ्माडाैं : पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ।बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)लाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनका विशेष सहायक लाउबाचरबिच भेटवार्ता

२१ मंसिर, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबिच भेटवार्ता भएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचरले बिहीबार बिहान...

पुरा पढ्नुहोस
अमेरिकाको एक विश्वविद्यालयमा गोली चल्दा ३ जनाको मृत्यु एक गम्भीर घाइते

२१ मंसिर, काठमाडौं : अमेरिकाको लस भेगास विश्वविद्यालयमा बुधबार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। घटनामा एक संदिग्धको पनि मृत्यु भएको छ।युनिभर्सिटी अफ नेभाडा, लास भेगासमा...

पुरा पढ्नुहोस
राजधानी क्षेत्रको जग्गा खरिदबिक्रीका लागि फुकुवा, सुचना सहित

२१ मंसिर, दाङ : लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिदबिक्रीका लागि फुकुवा गरिएको छ । मालपोत कार्यालय लमहीले बुधबार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा भएको...

पुरा पढ्नुहोस
नेपाल वायुसेवा निगमलाई जहाज बेच्न तीनवटा कम्पनी इच्छुक

फाइल तस्वीर २० मंसिर, काठमाडौं : नेपाल वायुसेवा निगमलाई जहाज बेच्न तीनवटा कम्पनी इच्छुक देखिएका छन् । भारतको हिन्दुस्तान एरोनोटिक्स लिमिटेड, चेक रिपब्लिकको एयरक्राफ्ट इण्डस्ट्रिज र क्यानडाको डी हेभिल्याण्ड क्यानडाले नियमलाई सानो आकार (सर्ट टेकअफ...

पुरा पढ्नुहोस
एनसेलको सेयर खरिद बिक्री रोक्न लेखा समितिकाे निर्देशन

 फाइल तस्वीर । २० मंसिर, काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधबारको बसेको बैठकले सरकारलाई उक्त खरिदबिक्री सम्झौता रोक्न निर्देशन दिने...

पुरा पढ्नुहोस