मुख्य समाचार
२६ कात्तिक काठमाडौं । हङकङमा हुने चारदेशीय टी-२० महिला सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले २२ खेलाडीलाई क्याम्पमा बोलाउँदा कप्तान तोकिएको थिएन ।बिहीबार सोही सिरिजमा लागि नेपाली टोली घोषणा हुँदा क्यानले नयाँ कप्तान र...
पुरा पढ्नुहोसयमपञ्चक अर्थात् तिहारको दोस्रो दिन अहिले साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा...
पुरा पढ्नुहोसभियतनाममा लागुपदार्थ तस्करीको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको फैसला सजाय दिइएको सरकारी मिडियाले बताएको छ।साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागु पदार्थसम्बन्धी कानुनहरू छन् र यसको यसको कार्यान्वयन अत्यन्त गोप्य तरिकाले हुन्छ। सरकारी...
पुरा पढ्नुहोसपर्वको यो महाउत्सव याम हो । हरेक पर्वसँग हरेक समाज र सभ्यताको धार्मिक, सांस्कृतिक, ऐतिहासिकता र अर्थसम्बन्ध जोडिएको मात्रै हुँदैन, सामाजिक मनोविज्ञानको तस्बिरसमेत खिचिरहेको हुन्छ । नेपाली समाजमा श्रीपञ्चमी गयो, लावर्षा, नागपञ्चमी आयो ।...
पुरा पढ्नुहोस२६ कार्तिक,काठमाडौं :आईसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र नेदरल्याण्ड्स भिड्दैछन्।जारी प्रतियोगितामा यसअघिका सबै ८ खेल जितेर घरेलु टोली भारत शीर्ष स्थानमा छ भने समान ८ खेल खेलेको नेदरल्याण्ड्स...
पुरा पढ्नुहोसआज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छयमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार,...
पुरा पढ्नुहोसमानिसको जीवनले कतिबेला कस्तो मोड लिन्छ कुनै पत्तो हुँदैन । समयले कतिबेला कस्तो भड्खालोमा पार्ने हो न यो कुराको पनि कसैलाई पूर्वजानकारी हुन्छ । मानव जीवनका आ–आफ्नै चक्र हुनेहुन् । समयले विगत ५ वर्षदेखि...
पुरा पढ्नुहोसदाङ। माक्र्सवादी ज्ञानशाला, दाङद्वारा आयोजित दुई दिने कार्यशाला गोष्ठीमा बुधबार सम्पन्न भयो । कार्यशालाको पहिला दिन ‘विज्ञान र वैचारिक विचारः अर्थ र प्रयोजन’बारे तुल्सीदास महर्जन, ‘संस्कृति र सांस्कृतिक रुपान्तरण’बारे संगीत स्रोताले छफल चलाउनुभएको थियो...
पुरा पढ्नुहोसकाठमाडौँ। मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड...
पुरा पढ्नुहोस२४ कार्तिक , काठमाडौँ । कृषि क्षेत्रलाई विकास र प्रर्वद्धन गर्न सरकारले विभिन्न योजना ल्याउँछ । जसमध्येको एक हो– अनुदान योजना । पछिल्लो तीन वर्षमा कृषिका विभिन्न क्षेत्रको अनुदानका लागि करिब ७३ अर्ब रुपैयाँ...
पुरा पढ्नुहोस