मुख्य समाचार

आईपीएल: बैंग्लोरले गुजरातलाई ४ विकेटले पराजित, अन्तिम ४ को सम्भावना कायमै

२३ वैशाख, काठमाडौं रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गएराति गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ । एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो ।बैंग्लोरले...

पुरा पढ्नुहोस
आसिफ र अनिलको अर्धसतकमा वेष्टइण्डिज ए माथि नेपालको सानदार जित

२२ वैशाख, काठमाडौंनेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो ।१७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५...

पुरा पढ्नुहोस
प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रभातफेरी

२२ बैशाख, काठमाडौं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार लालटिन बालेर पत्रकारहरुले प्रभातफेरि गरेका छन् । मे ३ का दिन विश्वभर मनाइने प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनको उद्घाटनअघि बिहान शान्तिवाटिकादेखि राष्ट्रियसभा गृहसम्म...

पुरा पढ्नुहोस
प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा अंग हो- प्रधानमन्त्री प्रचण्ड

२२ बैशाख, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आसञ्चार माध्यम मिथ्या...

पुरा पढ्नुहोस
कंगोमा विस्थापितको शिविरमा विस्फोट, ९ जनाको मृत्यु

युद्धग्रस्त पूर्वी कंगोमा विस्थापितको शिविरमा विस्फोट हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार एम २३ (मार्च २३) आन्दोलन चल्दै गर्दा विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापितको झुपडीमा ‘बम’ खसेको थियो । शुक्रबारको विस्फोटको उत्पत्ति स्पष्टरूपमा...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना

२२ बैशाख, काठमाडौं  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक देखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि...

पुरा पढ्नुहोस
आजदेखि प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिता हुँदै

२२ बैशाख, ललितपुर  ललितपुरको महाङ्काल गाउँपालिकामा शनिबार प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता शुरु हुँदैछ। प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा गोटिखेलको महाङ्काल माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा बागमती प्रदेशका १९ पालिकाले सहभागिता जनाएको  प्रतियोगिता संयोजक...

पुरा पढ्नुहोस
टी-२० सिरिज : वेष्टइण्डिजसँग आज अन्तिम खेल खेल्दै नेपाल

२२ वैशाख, काठमाडौं नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ । पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२:१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा...

पुरा पढ्नुहोस
नेपाली मिडियाको अवस्था: बढ्दै श्रमशोषण, एक वर्षमा २९ महिला पत्रकारले छोडे पेशा

२१ बैशाख, काठमाडौंविश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरू सार्वजनिक गरेको छ । मे २०२३ देखि मे २०२४ सम्मको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका ३४ वटा घटना घटना भएमा मिडिया...

पुरा पढ्नुहोस
भेलु बाजे मृत्यु प्रकरण: प्रहरीमा जाहेरी दर्ता

२१ बैशाख, प्यूठान प्यूठान नगरपालिका–५ जुम्रीकाँडाका मिन बहादुर बुढामगर (भेलु बाजे) को कुटपिटबाट मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ । मृतकका ज्वाई हिमलाल पुन मगरले एक महिलाको नाममा किटानी जाहेरी दिएको प्रहरीले...

पुरा पढ्नुहोस