मुख्य समाचार
१६ कात्तिक, गुल्मी गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । २३ वर्षीय भोटबहादुर बिकले बाबु र आमामाथि धारिलो हतियार प्रहार गरेका थिए । बाबुको मृत्यु भएको छ भने आमा सख्त घाइते भएको...
पुरा पढ्नुहोस१६ कात्तिक, काठमाडौं नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर...
पुरा पढ्नुहोस१५ कात्तिक, काठमाडौं जेनजी आन्दोलनका क्रममा थानकोटस्थित प्रहरीको चेकपोस्टमा आगजनी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले मकवानपुर थाहा नगरपालिका–९ चित्लाङ घर भएका ४४ वर्षीय को किरण लामालाई आगजनी गरेको आरोपमा पक्राउ गरेको हो...
पुरा पढ्नुहोस१५ कार्तिक, काठमाडौँ मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका-९ स्थित तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका ११ नेपालीलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। शनिबार बिहानै उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धार...
पुरा पढ्नुहोस१५ कात्तिक, धनगढी कैलालीमा डेढ लाख बढी रकमसहित सात जना जुवाडे पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–७ को पितमारीमा रहेको ग्रिन सिटी होटलमा छापा मारेर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । जिल्ला प्रहरी...
पुरा पढ्नुहोस१५ कात्तिक,. काठमाडौं प्रस्तावित कम्युनिस्ट पार्टी नेपालका महासचिव विप्लवले नयाँ कम्युनिस्ट केन्ल्र निर्माणको अपरिहार्यता रहेको बताएका छन् । कम्युनिस्ट आन्दोलनबारे सामाजिक सञ्जाल फेसबुकमा धारण प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । विप्लवले ४ बुँदामा आफ्नो धारणा...
पुरा पढ्नुहोस१४ कार्तिक, काठमाडौँ काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहरा भत्काएको छ। शुक्रवार महानगरपालिकाले उक्त क्षेत्रमा बनेका टहरा डोजर चलाएर हटाएको हो। यी संरचना गुठी संस्थानको जग्गा हडपेर बनाइएको थियो। गुठी संस्थानको जग्गा हडपेर...
पुरा पढ्नुहोस१४ कार्तिक, काठमाडौँ मोरङ जिल्लाको सुन्दरहरैँचामा पछिल्लो २४ घण्टामा २४८ मिलिमिटर वर्षा भएको छ। सो क्षेत्रमा वर्षा बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मोन्था चक्रवातका कारण देशभर बदली भएको र पूर्वी नेपालमा...
पुरा पढ्नुहोस१४ कात्तिक, काठमाडौं सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी...
पुरा पढ्नुहोस१४ कात्तिक, काभ्रेपलाञ्चोक बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर...
पुरा पढ्नुहोस









