मुख्य समाचार
१२ कात्तिक, तनहुँ । दशैं मनाउँदा लागेको ऋण तिर्न व्यास-१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारतर्फ लागेका छन् ।‘दशैंमा जुटाएको दामले घर खर्च भ्याएन । तीस/चालीस हजार रुपैयाँ त ऋण...
पुरा पढ्नुहोससंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा यहाँ आइपुगेका छन्। उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे। गुटेरेसको स्वागतमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका...
पुरा पढ्नुहोससिंहको आक्रमणपछि बच्नलाई भागदौड गर्दा कम्तीमा १०० भन्दा बढी भैँसीको मृत्यु भएको छ। नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार चोबे नदी नजिकै सिंहले आक्रमण गरेपछि तर्सिएर भाग्ने क्रममा १०० भन्दा बढी भैँसीको डुबेर...
पुरा पढ्नुहोसमुगुको छायाँनाथ रारा नगरपालिका-६ को मन्दुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका २ छोरा र एक छोरीको शव घरमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका...
पुरा पढ्नुहोस१० कात्तिक, काठमाडौं । आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ ।उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो ।यसअघि त्रिवि क्रिकेट मैदान,...
पुरा पढ्नुहोस९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले वेस्ट बैंकमा बसोबास गर्ने इजरायलीले प्यालेस्टाइनीहरूमाथि गरेको आक्रमणले तनावमा ‘पेट्रोल थपेको’ भन्दै निन्दा गरेका छन् ।बाइडेनले इजरायलीहरूले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध भइरहेको बढ्दो आक्रमणको...
पुरा पढ्नुहोसअमेरिकाको मेन राज्यस्थित लिविस्टनमा बुधबार राति अन्धाधुन्ध गोली प्रहार हुँदा २२ जनाको मृत्यु भएको छ । एक रेस्टुरेन्ट र अन्य दुई स्थानमा एकै व्यक्तिले गोलीकाण्ड मच्चाउँदा ६० जना घाइतेसमेत भएका छन् ।प्रहरीका अनुसार मृतकको...
पुरा पढ्नुहोस९ कार्तिक,सिन्धुपाल्चोक। सरकारले जुगल हिमाल आरोहण खुला गरेपछि यस क्षेत्रमा आरोही र विदेशी पर्यटक बढेका छन् । सफा मौसमको फाइदा लिँदै विदेशी पर्यटक जुगल क्षेत्रको प्राकृतिक दृश्यावलोकन गर्न हिमाली क्षेत्र आएका हुन् ।दसैँ लागेएता...
पुरा पढ्नुहोसविहीबार, ०९ कार्तिक,पोखरा। कास्की सिक्लेसका केही महिला स्थानीयस्तरमा उत्पादित मदिरा बेचेरै घरखर्चको जोहो गर्छन् । बालबच्चा पढाउन र घरको सामान्य खर्च चलाउन उनीहरुलाई श्रीमानको गोजी छाम्नुपर्ने बाध्यता छैन । तर घरेलु मदिरा नेपालमा गैरकानुनी...
पुरा पढ्नुहोस९ कात्तिक, काठमाडौं । इजरायल र प्यालेस्टिनी चरमपन्थी समूह हमासबीच १८ दिनदेखि जारी लडाइँमा परी मृत्यु हुनेको संख्या ६ हजार ५०० भन्दा धेरै पुगेको छ। बीबीसीका अनुसार युद्धका कारण स्थिति निकै दर्दनाक अवस्थामा पुगेको छ...
पुरा पढ्नुहोस