मुख्य समाचार
दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बमले ध्वंस मच्चाएको ७८ वर्ष पुग्दै गर्दा मानव जातिले भोग्नुपरेको त्यो कहरको प्रभाव आजसम्म स्थिर बन्न सकेको छैन । यस घटनालाई विशेष गरी मानवतामाथि क्रूरतम हमलाका रूपमा बुझ्न...
पुरा पढ्नुहोसवर्षाको समयमा जंगलमा पाइने विषालु च्याउ खाएर ज्यान जानेक्रम अझै रोकिएको छैन । लुम्बिनीमा पछिल्लो १३ महिनामा जंगली च्याउ खाएर ८ जनाको मृत्यु भएको छ भने १६१ जना बिरामी परेका छन् ।१२ भदौ, दाङ...
पुरा पढ्नुहोस११ भदौ, काठमाडौं । सुख्खा गहुँ खेत माथिबाट बिहानी सूर्य उदाइरहेको थियो र गाउँले सो दिन पनि पानी नपर्ने चिन्तामा थिए ।गाउँको इनारमा जम्मा गरिएको बर्खाको पानी ३० दिनमा सकिने कुरा एक जना किसानले...
पुरा पढ्नुहोस(माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राजनीतिक परिस्थितिलाई बलियो बनाउन समिति सभापतिमा राप्रपालाई सहयोग गरेको बताएका छन्।आइतबार पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंहलाई समर्थन गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेश...
पुरा पढ्नुहोसप्रधानमन्त्री निवास विस्तारवारे २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले अख्तियार र सीआईबीमा गरेको बयानबीच तालमेल छैन, कतिपय विवरण त बाझिएको छ ।१० भदौ, काठमाडौं । ललिता निवास जग्गा अनियमिततामा जोडिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अख्तियार...
पुरा पढ्नुहोस१० भदौ, काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने भएको छ ।कम्पनीले १२ भदौ २०८० (मंगलबार)देखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान...
पुरा पढ्नुहोसराधाकृष्ण कँडेल, लक्ष्मण आचार्य र हरिप्रसाद रिजाल ।१० भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आउन एक साता बाँकी रहँदा शनिबार सबै पालिका र जनसंगठनबाट प्रतिनिधि चयन भएका छन् । चयन भएका...
पुरा पढ्नुहोसभदौ १०, काठमाडौँ। नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन् । सन्दीप एसिया कप खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान गर्ने जानकारी उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले...
पुरा पढ्नुहोसबाढीले बगाएर बेपत्ता भएका शिवनारायण यादवको शव फेला परेको छ । सिरहाको लहान नगरपालिका २४ झुट्की गाउँका ३५ वर्षीय यादवको शव २४ घण्टापछि सखुवानन्कारकट्टी गाउँपालिका-५ कल्याणपुरमा फेला परेको छ । यादव झुट्की गाउँदेखि दक्षिण पर्ने सर्रे खोलामा आएको...
पुरा पढ्नुहोस१० भदौ, काठमाडौं । मुद्दाको मूल विषयवस्तुमा प्रवेश गरी न्यायनिरुपण हुनुपर्नेमा अन्य कागजप्रमाणमा अल्मलिएको क्रिकेटर सन्दीप लामिछाने मुछिएको बलात्कार मुद्दा फेरि सुनुवाइ हुने भएको छ ।बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने...
पुरा पढ्नुहोस