मुख्य समाचार

अरु खेलले विश्वकप पुग्ने तत्काल सम्भावना छैन, क्रिकेटमै लगानी बढाऔं : चतुरबहादुर चन्द

२ भदौ, धनगढी । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले क्रिकेट बाहेक अरु खेलबाट छिट्टै विश्वकप खेल्ने सम्भावना नभएको दाबी गरेका छन् । उनले त्यही कारण क्रिकेटमा नै लगानी बढाउनुपर्ने बताए ।शनिबार...

पुरा पढ्नुहोस
युएसडब्लु (USW Nepal) को अनुदानले मेटाइदियो बालविकासको २६ वर्षे इतिहास

गुल्मी जिल्लाको मदाने १ अग्लुङमा विद्यालय भवन निर्माण तथा शैक्षिक गुणस्तर विकासको नाममा त्यहाँका शैक्षिक सरोकारवाला एवम् शिक्षाप्रेमीहरुमाथि गम्भीर आघात पुग्ने ढंगले काम गरेको पाइएको छ । यु डब्लु एस (UWS NEPAL) नामक विदेशी...

पुरा पढ्नुहोस
प्राणमञ्च मासिक भदौः २०८० खोजी खोजी पढौँ

प्राणमञ्च मासिक कभर भदौः २०८० प्राणमञ्च मासिक भदौः २०८० क्रमश……………. ...

पुरा पढ्नुहोस
आइतबारबाट संसदको गतिरोध हट्ने प्रधानमन्त्रीको दावी

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारबाट संसदको अवरोध हट्ने बताएका छन् ।शनिवार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले न्युज...

पुरा पढ्नुहोस
गुल्मीमा वडाध्यक्ष मृत फेला

२ भदौ, गुल्मी ।  मुसिकोट नगरपालिका-१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला...

पुरा पढ्नुहोस
दुई वर्षमा बाह्य क्षेत्र ‘बाउन्स ब्याक’, आन्तरिक अर्थतन्त्रले कहिले समात्ला ‘ट्रयाक’?

अर्थविद् नरबहादुर थापा भन्छन्– आयातमा कमी र रेमिट्यान्समा सुधार हुँदा बाह्य क्षेत्र सकारात्मक भएको छ, तर मुलुकको आन्तरिक उत्पादन नबढेसम्म यो देखावटी मात्रै भएको हुन्छ ।१ भदौ, काठमाडौं । दुई वर्षको अस्थिरतापछि मुलुकको अर्थतन्त्रको...

पुरा पढ्नुहोस
ललितानिवास प्रकरणमा किन रोकियो माधव र बाबुरामको बयान ?

१ भदौ, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हडपेको प्रकरणमा सरकारी वकिलको कार्यालय, काठमाडौंले शुक्रबारसम्म अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई ताकेता गरेको छ । त्यसअनुसार प्रहरी प्रतिवेदन लेखनको अन्तिम तयारीमा...

पुरा पढ्नुहोस
पूर्वमन्त्री खाँणमाथि अख्तियारले थाल्यो छानबिन

१ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ ।अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा बालकृष्ण र उनकी पत्नी मञ्जुलाई बोलाएर...

पुरा पढ्नुहोस
दाङमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

१ भदौ, दाङ । दाङमा जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु भएको छ ।जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीका एकै घरका आमाछोरीको उपचारको क्रममा मुत्यु भएको हो ।च्याउ खाएर गम्भीर बिरामी परेकी...

पुरा पढ्नुहोस
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी चितवनबाट पक्राउ

१ भदौ, चितवन। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज ७ ठेगाना...

पुरा पढ्नुहोस