मुख्य समाचार

जनता र पार्टीबीच टुटेकाे सम्बन्ध सुधार्न नयाँ संकल्प गरेका छाैँ : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहालले आफ्नो पार्टी सरकारमा गएपछि जनता र पार्टीबीचको सम्बन्ध टाढिँदै गएको बताएका छन्।रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाँडाकटेरीमा आयोजित २०औँ दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले यस्ताे...

पुरा पढ्नुहोस
रेशम चौधरीको नेतृत्वमै टीकापुर घटना भएको सर्वोच्चको ठहर, जन्मकैद मिनाहामा गम्भीर प्रश्न

३२ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई सर्वोच्च अदालतले नै गम्भीर प्रश्न उठाएको छ । सर्वोच्च अदालतले बहुचर्चित टीकापुर घटनासम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक...

पुरा पढ्नुहोस
बीमा दाबी गर्न आफ्नै टिपरमा आगो लगाएको आरोपमा ३ जना पक्राउ

३१ साउन, काठमाडौं । बीमा रकम लिनका लागि आफ्नै टिपरमा आगो लगाएका आरोपमा टिपरधनीसहित ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा टिपर धनी रामेछापको मन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने प्रदीपकुमार खत्रीसहित टिकाथली बस्ने...

पुरा पढ्नुहोस
डेंगुबाट बच्ने ५ उपाय

डेंगु एडिस लामखुट्टेले टोकेपछि हुन्छ । खासगरी यो लामखुट्टे रातमा नभई दिउँसो सक्रिय हुन्छ । रातको समयमा भने यसको खासै जोखिम हुँदैन । अरु लामखुट्टे जस्तो यसको आवाज सुनिदैन र थाहै नपाई टोक्न सक्छ ।...

पुरा पढ्नुहोस
ललिता निवास प्रकरणका २ आरोपी रिहा, अरुको ५ दिन म्याद थप

३१ साउन, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग...

पुरा पढ्नुहोस
संसद्को गतिरोध हटाउन पहल गर्ने गठबन्धनको निर्णय

काठमाडौँ — सत्ता गठबन्धनले संसद्को गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सदनको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दलसहित संसद्मा प्रतिनिधित्व...

पुरा पढ्नुहोस
५१ प्रतिशतमात्रै विद्यार्थी स्नातक पढ्न योग्य

गत वर्ष ४८.१० प्रतिशत विद्यार्थी स्नातकमा भर्ना हुन योग्य भएकामा सामान्य सुधार भई यस पटक ५०.९१ प्रतिशत पुगेका छन् अंग्रेजी, सामाजिक अध्ययन, नेपाली, लेखा, अर्थशास्त्र, बिजनेस स्टडिजलगायत विषयमा परीक्षार्थी कमजोर असोज ६ र ७ गते ग्रेड...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा एक घण्टा चक्काजाम

३१ साउन, बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ । चक्काजामका कारण यात्रुहरु मर्कामा परेका थिए ।नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरी गरेको...

पुरा पढ्नुहोस
अनौपचारिक क्षेत्रका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा, प्रधानमन्त्रीले औपचारिक घोषणा गर्दै

३१ साउन, काठमाडौं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेटेको औपचारिक घोषणा गर्दैछ । प्रज्ञा भवन कमलादीमा आज बिहान आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसको औपचारिक घोषणा...

पुरा पढ्नुहोस
जग्गाको कित्ताकाट खुल्यो, अब यस्ता छन् कित्ताकटका प्रावधानहरु

३० साउन, काठमाडौँ । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले नियमावली संशोधनको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट...

पुरा पढ्नुहोस