मुख्य समाचार

गौरीकुण्ड पहिरोमा पुरिएका ३ नेपाली शवको पहिचान खुल्यो

गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ। कालिकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो। भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत...

पुरा पढ्नुहोस
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न भारतलाई परराष्ट्रमन्त्रीको आग्रह

२० साउन, काठमाडौं । भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि नेपालले भारतीय पक्षसँग आग्रह गरेको छ ।शनिबार परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको...

पुरा पढ्नुहोस
ज्ञानेन्द्र मल्लले लिए सन्यास

१९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको...

पुरा पढ्नुहोस
एक क्वीन्टल सुन प्रकरणको थप अनुसन्धानको जिम्मा सीआईबीलाई

१९ साउन, काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ ।अन्तरदेशीय संगठित  अपराध अनुसन्धानका लागि सीआईबी विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन...

पुरा पढ्नुहोस
दोलखामा पहिरो : १५ महिने शिशुको मृत्यु, ३ जना बेपत्ता

१९ साउन, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरो खस्दा एक जना शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । अन्य तीन जना घाइते छन् ।गएराति ९ बजेतिर वस्तीभन्दा करिब ४००...

पुरा पढ्नुहोस
पारस खड्काको नजर क्रिकेट संघतिर

१८ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको दुई वर्ष पूरा भएसँगै पूर्वकप्तान पारस खड्का क्रिकेटको व्यवस्थापनतिर जाने तयारीमा जुटेका छन् ।खड्काले १९ साउन २०७८ मा दुई दशकसम्म लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास...

पुरा पढ्नुहोस
शिक्षकको सेवा सुविधा निजामती कर्मचारी सरह, राहत र अनुदान कोटा दरबन्दीमा परिणत

१८ साउन, काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा ऐन संसदमा पेश गर्ने निर्णय गरेसँगै शिक्षाका सरोकारवालाले खुशी व्यक्त गरेका छन् । सरकारले विद्यालय शिक्षासम्बन्धी सम्पूर्ण विषय समेटेर हाल प्रचलित कानूनलाई संशोधन र...

पुरा पढ्नुहोस
नलेखिएको प्रतिवेदन मौखिक रुपमा पेश गर्दै प्रचण्डले सुनाए आफ्नै कथाव्यथा

१७ साउन, काठमाडौं । कम्युनिस्टहरु लामा बैठक गर्छन् । उनीहरुसँग राजनीतिक, सांगठानिक प्रतिवेदन हुने गर्छ । सम्पूर्ण वाद विवाद तिनै प्रतिवेदनको वरिपरि घुमिरहन्छ । तर डेढ वर्षपछि केन्द्रीय समिति बस्दा प्रधानमन्त्री समेत रहेका माओवादी...

पुरा पढ्नुहोस
तुलसीपुरमा इन्धनको व्यापक दुरुपयोग, प्रहरीदेखि पत्रकारसम्मलाई वितरण 

१७ श्रावण,दाङ।तुलसीपुर उपमहानगरपालिकाले इन्धन वितरणमा व्यापक दुरुपयोग गरेको पाइएको छ। उपमहानगरपालिकाले कार्यक्षेत्र र अधिकार क्षेत्रविपरीत सांसददेखि पत्रकारसम्मलाई इन्धन दिएको पाइएको हो। महालेखापरीक्षकको कार्यालयले यस्ता विभिन्न कार्यालय, संस्था र व्यक्ति  विशेषलाई इन्धन वितरण गर्नु अनियमितता रहेको...

पुरा पढ्नुहोस
वडाबाटै भत्ता बुझ्दा दंग छन् लाभग्राही

सल्यान, साउन १७ सल्यानको कुमाख गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको घर आँगनबाट प्रदान गरिरहेको छ। बर्षायाममा भौगोलिक विकटता र सामाजिक सुरक्षा लाभग्राहिको समस्यालाई मध्यनजर गरी वडा स्तरमा शिविर चलाएको हो । हिमालयन बैंक रागेचौर र मुक्थिनाथ बिकास...

पुरा पढ्नुहोस