मुख्य समाचार
सल्यानको कुमाख गाउँपालीका वडा नं-६ मा रहेको बुद्ध जनकल्याण माविले नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिलाई बधाई तथा कक्षा १० का विद्यार्थीलाई बिदाई कार्यक्रम एक समारोहबी सम्पन्न गरेकाे छ । बिदाई तथा स्वागत कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक...
पुरा पढ्नुहोसप्यूठान,प्यूठानमा सिविआर कार्यक्रम सम्बन्धि अभिमुखिकरण गरिएकाे छ । अपाङ्गता भएका ब्यक्तिलाई समुदायमा आधारित पुर्न:स्थापना (सिबिआर )कार्यक्रमबारे जिल्लाका पत्रकार तथा संघसंस्थालाई बुधबार खलंगामा एक कार्यक्रमकाे आयाेजना गरि अभिमुखिकरण दिइएकाे हाे । अपाङ्गता भएका ब्यक्तिहरुप्रति समाज...
पुरा पढ्नुहोसप्यूठान,प्यूठानको गौमुखी गाउपालिकाले बुक्तिचौरमा बुधवार आलुको बिउ वितरण गरेको छ । गौमुखी गाउपालिका प्यूठानले वडा न ६ बुक्तिचौरलाई आलु बीउ पकेट क्षेत्र बनाउने क्रममा आलुको बिउ वितरण गरेको हो । पालिकाले आगामी वर्षमा कम्तिमा...
पुरा पढ्नुहोसदैलेखमा मनकामना ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिका– ४ तालपोखरी बजारनजिक बुधबार बिहान नेपालगन्जबाट दैलेखका लागि ग्यास लिएर...
पुरा पढ्नुहोसप्यूठान।प्यूठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर याेगीले समतामूलक समाज निर्माणमा संञ्चारकाे भुमिका महत्त्वपूर्ण हुने बताउनुभएकाे छ । ५८औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसकाे अवसरमा मंगलबार आयुष्मा हाेटल जुम्रीमा आयाेजित जातिय भेदभाव उन्मुलनमा सञ्चारकाे...
पुरा पढ्नुहोसराजपुर गापा बजेट बाँडफाँडमा अनुदार बनेको आरोप,सर्वदलिय बैठकद्वारा कडा खबरदारी दाङ । देउखुरीको राजपुर गाउँपालिकालाई बजेट वाँडफाँडमा एकाधिकार लादेको आरोप लागेको छ । राजपुर गाउँपालिकामा क्रियासिल राजनीतिक दलको मंगलबार बसेको सर्वदलिय बैठकले पालिकाको बजेट विनियोजन गर्दा...
पुरा पढ्नुहोसप्यूठान । प्यूठानका खेलाडी प्रतिस जिसीले सम्मान पाउने भएका छन । झिमरुक-३, लामासेरा प्युठानका क्रीकेट खेलाडी प्रतिस जिसी नेपालको राष्ट्रिय टिममा समावेश भएर हालै युएई र नेपालमा संचालन भएका खेलहरुमा देशको तर्फवाट खेल्दै आएका...
पुरा पढ्नुहोससल्यान, चैत ७ सल्यानको एक किराना पसल आगलागी हुदा ५ जना गम्भीर घाइते भएका छन । मंगलबार जिल्लाको कुमाख गाउँपालिका ४ भण्डारखोलाका शंकर रानाको ३ कोठे १ तले टिनले छुवाएको कच्ची घरको किराना पसल रहको कोठामा...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए ।१ जनाले...
पुरा पढ्नुहोसप्यूठान।प्यूठानमा स्ववियूको नयाँ टिमलाई सम्मान गरिएको छ।प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा नवनिर्वाचित स्ववियू उम्मेदवारहरुलाई प्रमाणपत्र बितरण एवम सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।सोहि कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख गुन्जबहादुर खडका,प्रमुख अतिथि स्ववियू निर्वाचन अधिकृत डा.शिबराज पण्डित,...
पुरा पढ्नुहोस