मुख्य समाचार
२८ फागुन, रुपन्देहीनेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमास्थित नवनिर्मित ‘एक्स्ट्राटेक ओभल मैदान’सम्म पुग्ने सडक निर्माणका लागि बजेट विनियोजन गराउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । नवनिर्मित मैदानको उद्घाटन समारोहका अवसरमा आज त्यहाँ आयोजित कार्यक्रमलाई...
पुरा पढ्नुहोस२८ फागुन, सर्लाहीसर्लाहीमा यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिँदा आक्रोशित स्थानीयले बसमा आगो लगाएर जलाएका छन् । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई...
पुरा पढ्नुहोस२८ फागुन, काठमाडौं थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने काम सुरु गरेको छ । अस्पतालकी क्लिनिकल इम्ब्रियोलोजिस्ट डा= विनीता थापाले निःसन्तान दम्पतीलाई ध्यानमा राखेर पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने कार्य सुरु...
पुरा पढ्नुहोस२८ फागुन, झापा झापाको मेचीनगर–१५ ज्यामिरगढी भवगती लेमिनेट्स प्लाइउड कारखानामा सोमबार बिहान आगलागी भएको छ । आगलागी नियन्त्रणमा झापा जिल्लाभरका दर्जनभन्दा बढी दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।आगो अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाल...
पुरा पढ्नुहोस‘शववाहनलाई पैसा तिर्न नसक्दा श्रीमान्को शव रिक्सामा राखेर आर्यघाट पुर्याएँ’२८ फागुन, काठमाडौं दुई दिनअघि श्रीमान् गुमाएकी ५६ वर्षीया माइली राईले हारगुहार गरेर श्रीमान्को दाहसंस्कार त गरिन्, तर थप किरिया ‘सांगे किरिया’ कसरी सक्ने भन्ने चुनौती...
पुरा पढ्नुहोस२८ फागुन, दाङ राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई दाङमा भव्य स्वागत गरिएको छ । विगत तीन महिना देखि बीरगंजको कृषि औजार कारखाना पून: सञ्चालन गर्ने उद्देश्यले आफ्नो सस्मरणात्मक पुस्तक बेच्दै देश दौडाहामा निस्किएका...
पुरा पढ्नुहोस२८ फागुन, संखुवासभा महिलाको हत्या गरेको आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। सिलिचोङ गाउँपालिका घरभई हाल खाँदबारी नगरपालिका-७ स्थित आर्मी क्याम्प नजिकै डेरा गरी बस्ने २६ वर्षीया विना राईको हत्या आरोपमा खाँदबारी-११ हरेलोका ३१ वर्षीय मङ्सिरे...
पुरा पढ्नुहोस२८ फागुन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने छ ।प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १...
पुरा पढ्नुहोस२८ फागुन, काठमाडौंराष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदैछ। आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ।...
पुरा पढ्नुहोस२८ फागुन, काठमाडौं :शेर्पा समुदायले सोमबार ग्याल्पो ल्होसार मनाउँदैछ। हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउँछ। सोमबार २१५१ औँ ग्याल्पो ल्होसार हो। गाई वर्ग...
पुरा पढ्नुहोस







