मुख्य समाचार

तोलामा १३ हजार रुपैयाँ बढ्यो सुनको मुल्री

२० चैत, काठमाडौं यो साता सुनको भाउ प्रतितोला १३ हजार रुपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९४ हजारमा कारोबार भएको छ । यद्यपि अघिल्लो...

पुरा पढ्नुहोस
४० हजार घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक पक्राउ

 २० चैत, जनकपुरधाम धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाट घुससहित पक्राउ...

पुरा पढ्नुहोस
जलवायु परिवर्तनले निम्त्याएको मानवीय संकट

मानव सभ्यताले विज्ञान, प्रविधि र विकासका क्षेत्रमा अभूतपूर्व उपलब्धिहरू हासिल गरेको छ। तर यही विकासको गति कहिलेकाहीँ प्रकृतिका आधारभूत सन्तुलनहरूलाई चुनौती दिने दिशातर्फ पनि मोडिएको देखिन्छ। औद्योगिक क्रान्तिपछि तीव्र गतिमा बढेको औद्योगिकीकरण, वन विनाश,...

पुरा पढ्नुहोस
प्युठानमा इभि दुर्घटना: ३ जना घाइते, उपचारका लागि बुटवल पठाइयो

१९ चैत, प्युठान दाङको भालुबाङदेखि प्युठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१.००१ ज ०७६२ नम्बरको इभि गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। सरुमारानी गाउँपालिका–४ बड्डाडा (दर्भान साइड) मा भएको दुर्घटनामा नौबहिनी–१ स्याउलिबाङका ७६ वर्षीय...

पुरा पढ्नुहोस
सदनमा मेरो भूमिका पक्ष–विपक्षभन्दा माथि उठेर निष्पक्ष हुनेछ: महावीर पुन

१९ चैत, काठमाडौं माननीय डा. माहाविर पुनले `म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ´ भनेका छन्। बिहीवार बसेको प्रतिनिधि सभामा बोल्दै उनले यसो भनेका हुन् । उनले भने, ‘म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी...

पुरा पढ्नुहोस
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन गर्न निर्देशन

 चैत १८, काठमाडौं सरकारले सरकारी खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूप बनाउन भन्दै सरकार सञ्चार माध्यममामात्र विज्ञापन प्रकाशन प्रकाशन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको पत्रअनुसार...

पुरा पढ्नुहोस
आजदेखि एसईई परीक्षा सुरु

१९ चैत. काठमाडौंमाध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैं देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका...

पुरा पढ्नुहोस
आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने

 १९ चैत, काठमाडौं गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।राष्ट्रपति...

पुरा पढ्नुहोस
एमाले दलको नेतामा बादल निर्विरोध

१७ चैत, काठमाडौै नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् । यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए ।...

पुरा पढ्नुहोस
डिजिटल हिंसामा परेकी अमिसाले दिइन् साइबर ब्यूरोमा उजुरी

 १८ चैत, काठमाडौं डिजिटल हिंसामा परेकी अमिसा पराजुलीले साइबर ब्यूरोमा उजुरी दिएकी छन् । साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीका अनुसार, पराजुलीले बुधबार उजुरी दिएकी हुन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ विरुद्ध प्रदर्शनमा आउँदा दिएको अभिव्यक्तिलाई...

पुरा पढ्नुहोस