मुख्य समाचार

विदेशी आयात रोक्न सांसद शाहीको माग

१८ भदौ, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जुम्लाको स्याऊलाई प्रोत्साहन गर्न र विदेशी स्याऊको आयात रोक्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा...

पुरा पढ्नुहोस
चिनियाँ राष्ट्रपतिले लिपुलेकबारे पन्छिनेगरी जवाफ दिए, सकारात्मक मान्न सकिँदैन: कांग्रेसले

  १८ भदौ, काठमाडौं प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतसँगको सम्झौताबारे नेपालको अडानमा चीन पन्छिन खोजेको गम्भीर आशंका गरेको छ । बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद...

पुरा पढ्नुहोस
एकैदिन यी ३ जिल्लामा भूकम्पको धक्का महसुस

१८ भदौ, काठमाडौं  एकैदिन ३ जिल्ला सिन्धुपाल्चोक, गोरखा र दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ। मङ्गलबार राति ११ बजेर २३ मिनेट जाँदा सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प...

पुरा पढ्नुहोस
गुल्मीमा पहिलो पटक मकैको आटो ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य

१८ भदौ, गुल्मी गुल्मी जिल्लामा पहिलो पटक मकैको आटो ब्राण्डिङ् गरी बजारीकरण सुरु गरिएको छ । मुसिकोट नगरपालिका –३ स्थित साना किसान कृषि सहकारी संस्थाले खाद्य प्रशोधन उद्योग स्थापना गरेर ‘साना किसानको पोषिलो आटो’ को ब्राण्डिङसँगै...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

१८ भदौ, काठमाडौं प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव...

पुरा पढ्नुहोस
सिरहामा आमा-छोरा मृत भेटिए, ९ महिने शिशु सिकिस्त

१७ भदौ, जनकपुरधाम सिरहाको लहानमा आमा र छोरा मृत फेला परेका छन् । लहान नगरपालिका-१ मटिअर्वा घर भई लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला...

पुरा पढ्नुहोस
यो वर्ष जापानी इन्सेफ्लाइटिसबाट २३ जनाको मृत्यु

१७ भदौ, काठमाडौँ  यो वर्ष पनि जापानी इन्सेफ्लाइटिस (जेई)का कारण २३ जनाको ज्यान गइसकेको छ। डेंगु जस्तै लामखुट्टेको टोकाइबाटै लाग्ने यो संक्रमणको मृत्युदर डेंगुभन्दा धेरै छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य शाखा प्रमुख डा. गोकर्ण...

पुरा पढ्नुहोस
करेन्ट लागेर एक महिलाको मृत्यु

१७ भदौ, बैतडी  बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। सोमबार जिल्लाको पाटन नगरपालिका–७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्टको मृत्य भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। जंगली जनावर मार्नका लागि मकैबारीमा थापेको विद्युतीय...

पुरा पढ्नुहोस
संसदीय सुनुवाइ समितिको सदस्यमा डा. शाक्य मनोनीत

१७ भदौ, काठमाडौं राष्ट्रिय सभाकी सांसद डा. अञ्जान शाक्य संसदीय सुनुवाइ समितिको सदस्यमा मनोनीत भएकी छन् । यसअघि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको समेत सदस्य रहेकी शाक्यलाई राष्ट्रिय सभा बैठकले सुनुवाइ समितिमा मनोनयनका लागि सहमति जनाएपछि...

पुरा पढ्नुहोस
आजको विनिमय दर: युरो बढ्यो, अमेरिकी डलर स्थिर

१७ भदौ, काठमाडौं   नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर स्थिर छ । तर युरो भने अघिल्लो दिनको तुलनामा बढेको छ । आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२...

पुरा पढ्नुहोस