मुख्य समाचार
१३ फागुन, काठमाडौँ सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो ।गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । र...
पुरा पढ्नुहोस१३ फागुन, प्युठान प्युठानको नौबहिनी गाउँपालिकाले गाउँपालिका नगर प्रहरी भर्ना गरेको छ । गाउँपालिका नगर प्रहरी व्यवस्थापन कार्यविधी २०८० बनाएर एकजना असई र दुई जना जवान गरि तीन जना नगरप्रहरी भर्ना गरेको हो । एक महिनाको...
पुरा पढ्नुहोस१३ फागुन, काठमाडौँ साहित्यीक सहिद घनश्याम ढकालकाे “माक्र्सवादी साैन्दर्यशास्त्रकाे विवेचना र अन्य रचना” पुस्तककाे लाेकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । राजनीतिज्ञ एवम् साैन्दर्यशास्त्री विज्ञ चैतन्य, घनश्याम ढकाल साँस्कृतिक प्रतिस्ठानका अध्यक्ष निनु चापागाईं र नेतृ...
पुरा पढ्नुहोस१३ फागुन, प्युठान मल्लरानी गाउँपालिका वडा नं. २ वान्नामा हातेट्याक्टरले च्यापेर एक किसानको मृत्यु भएको छ । बारीको एउटा काल्नो बाट अर्को काल्नोमा लाने क्रममा ट्याक्टर पल्टिएर च्याप्दा ५४ वर्षीय धन बहादुर घर्तिको मृत्यु भएको हो।...
पुरा पढ्नुहोस१३ फागुन, काठमाडौं सरकारले आजदेखि बालबालिकालाई दिइने दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका ५१ वटा जिल्लामा खोप अभियान संचालन गर्न लागिएको हो। ति...
पुरा पढ्नुहोस१३ फागुन, काठमाडौं नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको।...
पुरा पढ्नुहोस१३ फागुन, काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग–२ मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ। यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज विजयी नतिजाका साथ शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ। नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार...
पुरा पढ्नुहोस१३ फागुन, काठमाडौँ प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त...
पुरा पढ्नुहोस१३ फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाकी भूभागमा मौसम...
पुरा पढ्नुहोस१३ फागुन, भरतपुर तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ।नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन_ का सूचना अधिकारी इन्जिनियर...
पुरा पढ्नुहोस








