मुख्य समाचार

दुर्लभ पंक्षीको संरक्षणको लागि पर्वतमा लाटोकोसेरो उत्सव हुने

पर्वत । पर्वतको जलजला गाउँपालिका–५ फलामेडाँडामा पहिलोपटक लाटोकोसेरो उत्सव हुने भएको छ । आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो । प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा...

पुरा पढ्नुहोस
प्यूठानका कैदी बन्दिहरुलाई पुस्तक हस्तान्तरण!

पुष ९,प्यूठान।जिल्ला कारागार कार्यालय प्यूठानका कैदी बन्दिहरुलाई पुस्तक हस्तान्तरण गरिएको छ । थाउजेन्ड युथ ग्रुप र देशभक्त युवा नेपाल  संस्थाद्धारा सोमबार जिल्ला कारागारमा एक कार्यक्रमको बिच करिब १ सय थान पुस्तक हस्तान्तरण गरिएको हो। प्यूठानका...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रान्तिकारी मोर्चाले बुटवल र घोराहीमा अन्तरक्रिया गर्ने

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले देशभर नयाँ जागरणका कार्यक्रम गर्ने भएको छ । लुम्बिनी प्कारदेशमा र्यक्रमको मोडेल कस्तो बनाउने भन्ने विषयमा आगामी पुस २१ गते बैठक बसी ठोस गरिने मोर्चाका लुम्बिनी प्रदेश संयोजक प्रमोद धितालले...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

९ पुस, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले...

पुरा पढ्नुहोस
आमाछोराले गरे एउटै रुखमा झुण्डिएर आत्महत्या

प्युठानको झिमरुक गाउँपालिका ३ पिपलवोटमा आमा छोराले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा गाउँपालिका ३ पिपलवोट निवासी छोरा २३ वर्षीय विशाल खड्का र आमा ३५ वर्षीया विष्णा खड्का रहेको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर...

पुरा पढ्नुहोस
जंगली जनावरको आक्रमणबाट दुई महिलाको मृत्युु

नवलपुर : जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीमा दुई महिलाको मृत्यु भएको छ। विनयीत्रिवेणी गाउँपालिका–१ मा सासूबुहारीको मृत्यु भएको छ। आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका  ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु...

पुरा पढ्नुहोस
‘क्रिसमस डे’ मा प्रधानमन्त्रीको शुभकामना

९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा उहाँले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेविरुद्धको मुद्दा अब बुधबार सुनुवाइ हुने

८ पुस, काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ । आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ । सोमबार...

पुरा पढ्नुहोस
उपमेयर चढ्ने गाडीमा आगजनी

फाइल तस्बिर ८ पुस, जनकपुरधाम : महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गएराति आगजनी भएको छ । उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो । गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको ढोका अगाडि...

पुरा पढ्नुहोस
राष्ट्रिय क्रान्तिकारी माेर्चाकाे भेला कपिलवस्तुमा

 राष्ट्रिय क्रान्तिकारी मोर्चाको प्रथम लुम्बिनी प्रदेश भेला शनिबार कपिलवस्तुको जितपुरमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) का पाेलिटब्युरो सदस्य सलमान खानले गरे भने कार्यक्रमकाे संचालन प्रमोद धितालले गरेका थिए...

पुरा पढ्नुहोस