मुख्य समाचार

आउदो चुनावका लागि आयाेगद्वारा १० अर्ब बजेट माग

 भाद्र ५ काठमाडौं  – निर्वाचन आयोगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सरकारसँग १० अर्ब रुपैयाँ बजेट मागेको छ । चुनावका लागि झन्डै १० अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान...

पुरा पढ्नुहोस
यसपाली न मल न पानी, लगातारको खडेरीले कृषकलाई हैरानी

झिमझिम झरिले गडगडाहट खोलानाला सुुसाउने बेला खोलानालामा कमिला हिँडेपछि के होला कृषकको हालत ? यसो त मौसमविदहरुले यसपालिको वर्षा औषतभन्दा ३० प्रतिशत बढी पानी पर्ने आँकालन गरे तर वास्तविक अवस्था भने ३० वर्ष यताकै...

पुरा पढ्नुहोस
विमानस्थलबाट एक व्यक्ति पक्राउ, दिसा गराउँदा भेटियो झन्डै एक किलो सुन

काठमाण्डाै – त्रिभुवन विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्किएको छ । हिजो बिहान फ्लाइ दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका भारतीय नागरिक राहुल रेमानानलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । शङ्का लागेर...

पुरा पढ्नुहोस
चिन्तनको विश्वविद्यालय प्रदिप गिरीको समग्र नालिवेली, आजै अन्त्यस्टी गरिने

सिरहा  लहान बजारको व्यस्त चहलपहलभन्दा पाँच किलोमिटर पर । १२ बिघा क्षेत्रफलमा हुर्किएका रूखबिरुवाबीच आश्रममा कार्यकर्तामात्र होइन, बौद्धिकदेखि सामान्य नागरिकले घेरिएका हुन्थे समाजवादी चिन्तक प्रदीप गिरी । वनस्पतिले दिने शीतलता, चराचुरुंगीको चिरबिर अनि शान्त परिवेशमा टहल्न...

पुरा पढ्नुहोस
समाजवादी चिन्तक तथा काङ्ग्रेस नेता गिरिकाे निधन, आजै अन्तिम दाहसंस्कार

उपचारमा संलग्न डा. सन्दर्भ गिरिका अनुसार शनिबार राति ९ बजेर ३० मिनेटमा निधन भएको हो। उनका अनुसार नेता गिरिको पार्थिवशरीर अस्पतालको शिवालय मन्दिरमा आइतबार बिहान श्रद्दाञ्जलीका लागि राखिने भएको छ। नेता गिरिको निधनबाट स्तब्ध र मर्माहत...

पुरा पढ्नुहोस
७५ हजार घुस लिइएको अभियाेगमा एक इन्जिनियर पक्राउ

तनहुँ – ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट आज एक इञ्जिनीयर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भइ शिक्षा विकास तथा समन्वय एकाई स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम रहेको जिल्ला...

पुरा पढ्नुहोस
माओवादी केन्द्रकाे महासचिवमा देव गुरुङ

भदौ ४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको प्रस्ताव राखेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन्, जसअनुसार महासचिवमा देव गुरुङ छन् वरिष्ठ उपाध्यक्षमा...

पुरा पढ्नुहोस
बाँकेलाई केन्द्रविन्दु बनाएर ४.८ रेक्टरकाे भुकम्प

भाद्र ४ बाँके – बाँकेलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । गएराति १ बजेर २८ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का बाँकेसहित पश्चिम नेपालका केही...

पुरा पढ्नुहोस
दंगिशरण गाउँपालीकाद्वारा खरिद जेसीबी डेढ बर्षेमै लिलाम

२०७९ भदौ ३ शुक्रबारदाङको दंगीशरण गाउँपालिकाले खरिद गरेको जेसीबी डेढ वर्षमै बिग्रिएको छ। अहिले उक्त जेसीबी इलाका प्रहरी कार्यालय हेकुलीमा थन्काएर राखिएको हो। आर्थिक वर्ष २०७५/०७६ मा ३३ लाखमा खरिद गरिएको उक्त जेसीवीले आम्दानी भने...

पुरा पढ्नुहोस
काठमाडौंकाे फाेहाेर व्यवस्थापन गर्ने सबै साझा ढङ्गले लाग्नुपर्छ : महामन्त्री शर्मा

भाद्र ३, २०७९ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर...

पुरा पढ्नुहोस