मुख्य समाचार

आजको मौसम : चार प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

१३ मंसिर, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको कोशी प्रदेश लगायत पहाडी...

पुरा पढ्नुहोस
संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन आज दुबई जाँदै प्रधानमन्त्री

१३ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्ने भएको छ । कोप–२८ मा नेपालको सहभागितासँगै अति कम...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन

१२ मंसिर, बुटवल । प्रदेशसभा निर्वाचन भएको एक वर्ष पूरा भइसकेको छ । तर लुम्बिनी प्रदेशका संसदीय समिति अझैसम्म नेतृत्वविहीन छन् । लुम्बिनी प्रदेश सभाका सदस्यहरूले गत पुस १७ गते शपथ लिएपछि प्रदेश सभाको पहिलो...

पुरा पढ्नुहोस
जाजरकोटमा चिसोका कारण १५ भुकम्पपिडितले गुमाए ज्यान

चिसोबाट ज्यान गुमाउने भूकम्पपीडित १५ पुगे, सुत्केरी र वृद्धाको पालमुनि नै गयो ज्यान चिसोबाट थप दुई भूकम्पपीडितको ज्यान गएको छ । जाजरकोटको नलगाड नगरपालिका– ८ सिमकी २५ वर्षीया सुत्केरी शर्मिला विक चदाराको शनिबार र  रुकुम पश्चिमको...

पुरा पढ्नुहोस
दिवङ्गत छोरीको स्मृतिमा शिक्षक गिरीद्वारा विद्यालयमा अक्षयकोष स्थापना

प्युठान/ प्युठान  नगरपालिका–८ निवासी ध्रुब गिरीले दिवङ्गत छोरीको स्मृतिमा जनता माध्यमिक विद्यालय बाग्दुलामा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्। माथिल्लो कक्षामा अध्ययनरत बाबुआमा नभएका सहाराबिहिन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले साहित्यीक तथा शैक्षिक ब्यक्तित्व...

पुरा पढ्नुहोस
नेकपा महासचिव विप्लव ´सी` प्युठान आउँदै

प्युठान ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) आज प्युठान आउने भएका छन्। गत कार्तिक १७ गते गएको भुकम्पले पुराएको क्षेतिको पुन निर्माणकालागि जाजरकोट गएका विप्लव रुकुम, रोल्पा हुँदै आज प्युठान आउने र...

पुरा पढ्नुहोस
माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र जिल्लाको सदरमुकाम तम्घासबाट सेउघा जाँदै गरेको...

पुरा पढ्नुहोस
सङ्घीय जनगणतन्त्र स्थापनाका लागि संघर्षमा अगाडि बढ्न वैद्यको अपिल

११ मंसिर, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न अपिल गरेका छन् । अध्यक्ष वैद्यले सोमबार प्रेस वक्तव्य जारी गर्दै...

पुरा पढ्नुहोस
११ लाख बालबालिकाको विवरण चोरेको भन्दै फेसबुकविरुद्ध अदालतमा उजुरी

११ मंसिर, काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटा इन्कमाथि अभिभावकको स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोप लागेको छ । न्यूयोर्क टाइम्समा प्रकाशित खबरअनुसार ३३ अमेरिकी राज्यका महान्यायाधिवक्ताहरूको समूहले संघीय अदालतमा दायर...

पुरा पढ्नुहोस
२६ प्रहरी सम्पर्कविहीन

१० मंसिर, काठमाडौं । नेपाल प्रहरीको विभिन्न पदमा कार्यरत २६ जना प्रहरि सम्पर्कविहीन भएका छन् ।   कुनै जानकारीबिना दुई/तीन महिनादेखि सम्पर्कविही भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ । लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा...

पुरा पढ्नुहोस