मुख्य समाचार
दाङ : तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा गएराति आगलागी भएको छ। तेल मिलमा आगलागी भएको झण्डै एक घण्टापछि साढे २ बजेतिर मात्र थाहा पाएको हिमाल बस्नेतले बताए। खबर पाएलगत्तै स्थानीय, पानी ट्यांकर, नेपाल प्रहरी, सशस्त्र...
पुरा पढ्नुहोसनेकपा मशाल जिल्ला समिति दाङले अमेरिकी विकास परियोजना (एमसिसी) सम्झौता कार्यान्वयन विरुद्ध शनिबार विराेध प्रदर्शन गरेकाे छ । लामाे समयदेखि राष्ट्रघाती एमसिसी सम्झाैताकाे विराेध गर्दै आएकाे साे पार्टीले घाेराहीमा मसाल जुलससहित भण्डाफाेर तथा विराेध...
पुरा पढ्नुहोसएसिया कपअन्तर्गत शनिबार चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। पहिलो खेलबाट सुखद सुरुआत गर्न चाहन्छ । भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको क्याण्डीमा शुरु हुनेछ। एसिया कपको मूल आयोजक पाकिस्तान भए...
पुरा पढ्नुहोसचीनले नेपालको चुच्चे नक्साविनाको पुरानो नक्सा जारी गरे पनि सरकारले यसलाई तत्काल कूटनीतिक मुद्दा नबनाउने संकेत दिएको छ । औपचारिक रूपमा चिनियाँ पक्षले जानकारी नदिएकाले यसलाई कूटनीतिक तहमा मुद्दा बनाउन नपर्ने सरकारको धारणा छ । परराष्ट्रमन्त्री एनपी...
पुरा पढ्नुहोस१४ भदौ, सुर्खेत । समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेश समन्वय समितिको घोषणा गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा बिहीबार आयोजित सन्देश सभामा मोर्चाले समन्वय समितिको घोषणा गरेको हो । समितिमा समाजवादी मोर्चामा आवद्ध दलको सिफारिसमा...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो चीन भ्रमण रद्द गरेका छन्। चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदान–प्रदानका लागि बिहीबार दिउँसो उनी बेइजिङ उड्ने कार्यतालिका तय भएको थियो। तर, चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो...
पुरा पढ्नुहोस१. आमुख समकालीन विश्वमा सामन्तवाद तथा भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादविरुद्ध जनताको कठोर सांस्कृतिक सङ्घर्ष चलिरहेको छ । प्रतिगामी तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध माक्र्सवादी सौन्दर्यचिन्तन एवम् सर्वहारा सांस्कृतिक क्रान्तिको आदर्श, मूल्य र वैचारिक आलोकमा जनसंस्कृतिकर्मीहरूको त्याग, बलिदान,...
पुरा पढ्नुहोस१४ भदौ, काठमाडौं । एसिया कप खेल्न नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ । बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो ।बुधबार पाकिस्तानमा भएको पहिलो खेलमा नेपाली टिम...
पुरा पढ्नुहोसप्यूठानसहित राष्ट्रिय जनमोर्चाले देशब्यापी रुपमा एमसिसी विरुद्ध प्रदर्शन तथा बिरोध सभा सम्पन्न गरेको छ । जनमाेर्चाले प्युठान, अर्घाखाँची, दाङ, बागलुङ, काठमाडौं, नबलपरासी, रुपन्देही, गुल्मी, दैलेख, कन्चनपुर, चितवन लगायत अन्य जिल्लारुमा बिरोध सभाहरु सम्पन्न गरेकाे...
पुरा पढ्नुहोससडक संघर्षमा क्रियाशील तीन पार्टीले अमेरिकी विकास परियोजना (एमसिसी) सम्झौता कार्यान्वयन विरुद्ध संयुक्त विराेध प्रदर्शन गरेका छन् । दाङमा क्रियाशील विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी र राष्ट्रिय जनमाेर्चाले मुख्य बजार घाेराहीमा...
पुरा पढ्नुहोस









