मुख्य समाचार
पुष्कर पन्त सुनार साउन २७ सल्यान सल्यान अखिल (क्रान्तिकारी) समिति सल्यानले बुद्ध जनकल्याण माविमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सो संगठनले बुद्ध जनकल्याण माविको प्राङ्गणमा तीन प्रजातिका १ सय बढी विरुवाहरु वृक्षारोपण गरिएको संगठनका...
पुरा पढ्नुहोसकाठमाडौं : देशका धेरै स्थानमा शनिबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित अधिक तथा अत्याधिक वर्षाको सम्भावना छ। हाल देशभर...
पुरा पढ्नुहोसअखिल भारत नेपाली एकता समाज गंगानगरले प्यूठान नगरपालिका वडा ८ खलिगाउँका ३० वर्षीय शिव बहादुर जिसीको परिवारलाई २ लाख ६० हजार नगद सहयोग गरेको छ । बिगत ४ महिनादेखि श्रीगंगानगरको एक कृषि फर्ममा काम...
पुरा पढ्नुहोसएक महिनायता प्रमुख विपक्षी एमालेले संसद अवरुद्ध गरिरहेकोमा बिहीबार सत्तापक्ष समेत यो अवरोधमा सहभागी भयो । संसदीय मान्यता अनुसार यो अनपेक्षित कदम थियो । २६ साउन, काठमाडौं । संघीय संसदको दुवै सदनमा शुक्रबार नयाँ दृश्य...
पुरा पढ्नुहोसकाठमाडौँ । देशका विभिन्न स्थानमा डेंगुको प्रकोप बढ्दै गएको छ । अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । बालबालिकादेखि वृद्धसम्म यो ज्वरोबाट सङ्क्रमित भइरहेका छन् । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएकाहरू गम्भीर रूपमा प्रभावित...
पुरा पढ्नुहोसअर्घाखाँची । बाँदर धापाउने क्रममा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ। भुमिकास्थान नगरपालिका वाडा नं. ७ मा आफैले बोकेको बन्दुक पड्किएर एकजनाको मृत्यु भएको हो। नुवाकोट पानडाँडाका ४५ बर्षीय पदम केसीको आफ्नै बारिमा...
पुरा पढ्नुहोस२६ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चलाएको अपरेशन फोक्सट्रोट चार्लीमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, ब्युरोले इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई...
पुरा पढ्नुहोसफाइल तस्वीर । २५ साउन, काठमाडौं । काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ । बिहीबार राति सुरु भएको आगलागी निभाउन काठमाडौं महानगरपालिका, ललितपुर महागरपालिकालगायतका दमकल पुगेका छन् । भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी राकेश...
पुरा पढ्नुहोसविगत केही समयदेखि स्थानीय विद्यालयका शिक्षक तथा व्यवसायीहरुलाई नेकपा बहुमत पार्टीका नाममा चन्दा माग्ने गिरोहलाई इलाका प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ । दाङ तुलसीपुर उपमहाजगरपाकिा वडा नं ९ बेलुबाबाट बुधबार राति दुइ जनालाई...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकमा कर्मचारी कार्यरत कर्मचारीहरुमध्ये करिब एक तिहाइ कर्मचारीको उमेर ३१ देखि ४० वर्ष रहेको देखिएको छ । केन्द्रीय बैंक आफैंले गरेको ‘ह्युमन रिर्सोस म्यानेजमेन्ट प्राक्टिस इन नेपाल राष्ट्र...
पुरा पढ्नुहोस









