मुख्य समाचार

संसदको गतिरोधबारे राष्ट्रपतिको चासो

२५ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको गतिरोधबारे चासो व्यक्त गरेका छन् । बिहीबार शीतल निवास आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनले संसदको अवरोध र सहमतिका लागि भइरहेको प्रयासबारे चासो राखेका हुन् ।   उनले...

पुरा पढ्नुहोस
सिम्रिक एयरको उडानमा प्राधिकरणले लगायो रोक, चार वटै हेलिकप्टर ग्राउण्डेड

२५ साउन, काठमाडौं । सिम्रिक एयरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट कमजोर वित्तीय अवस्था देखिएको र प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटक-पटक ताकेता गर्दा पनि...

पुरा पढ्नुहोस
सामाजिक सञ्जाल नियमनको गृहकार्य, अभिव्यक्ति स्वतन्त्रता खुम्चिने चिन्ता

२५ साउन, काठमाडौं । सरकारले सामाजिक सञ्जालमा आउने अभिव्यक्ति, सामग्री र त्यसमार्फत हुने गतिविधिहरुलाई निगरानी गर्न छुट्टै कानुन निर्माणको गृहकार्य थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो कानुन निर्माणका लागि एक कार्यदल...

पुरा पढ्नुहोस
पाकिस्तानको संसद भंग

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वी     २५ साउन, काठमाडौं । पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गरेका हुन् । पाकिस्तानको संसदको कार्यकाल १२ अगस्टमा समाप्त...

पुरा पढ्नुहोस
बागलुङमा ६ थान भरुवा बन्दुक बरामद

२५ साउन, ढोरपाटन । बागलुङमा ६ थान अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो । गस्ती गर्ने...

पुरा पढ्नुहोस
सार्वभौम संसद पटकपटक बन्धक

जनताका ज्वलन्त सरोकारमा प्रवेश गर्नुपर्ने संसद अवरुद्ध हुँदै जाँदा संसदीय प्रणालीप्रति नै वितृष्णा सृजना हुने खतरा छ । बहुचर्चित सुन तस्करी प्रकरण सम्बन्धमा उच्चस्तरीय छानबिन समिति माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गरेपछि एमालेको...

पुरा पढ्नुहोस
ओली र देउवासँग प्रचण्डको छुट्टाछुट्टै भेटर्वार्ता

२४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । विगतमा...

पुरा पढ्नुहोस
बाढीपछि काठमाडौंमा संक्रामक रोगको जोखिम बढ्यो

केही दिनयता वर्षाका कारण काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा बाढी आएको छ, घरहरु डुवानमा परेका छन् । यसबाट हामीले प्रयोग गर्ने पानी र खानेकुरा प्रदूषित भई महामारीको सम्भावना बढेको छ । पानी र खानेकुरा...

पुरा पढ्नुहोस
नेपाल टेलिकमको करिब २० हजार थान रिचार्ज कार्ड हरायो

२४ साउन, काठमाडौं । ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ । काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा...

पुरा पढ्नुहोस
रोल्पाको त्रिवेणीमा बस दुर्घटना:४ जनाको मृत्यु, १८ जना घाइते

प्युठान । रोल्पाको त्रीवेणी गाउँपालिका ७ तिला रिचि गाउँमा बस दुर्घटना भएको छ। दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको रोल्पा प्रहरीले जानकारी दिएको छ। रोल्पाको त्रीवेणी गाउँपालिका बाग्माराबाट दाङ...

पुरा पढ्नुहोस