मुख्य समाचार

वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध

२३ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध भएको छ ।   विभागको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबार साँझ ५ बजेदेखि अर्को सूचना नभएसम्म सेवा अवरुद्ध भएको विभागले जनाएको छ । विभागका...

पुरा पढ्नुहोस
छोराको लाठी प्रहार बाट आमाको मृत्यु

पुष्कर पन्त सुनार साउन २३ सल्यान सल्यानमा छोराको लाठी प्रहारबाट आमाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरका २३ बर्षीय नवीन भण्डारीले आफ्नै आमा ४८ बर्षीय शारदा भण्डारिको लाठी प्रहार गरी हत्या गरेका छ्न...

पुरा पढ्नुहोस
पहिरो खस्दा बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध

२३ साउन, बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३,रामापिथेकस पार्क क्षेत्रमा माथिबाट लेदोसहित ठूलो पहिरो खसेपछि मंगलबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो । पहिरो झरेको उक्त स्थान...

पुरा पढ्नुहोस
विपद्को भयले त्रसित कर्णाली, फितलो पूर्वतयारी

२३ साउन, सुर्खेत । कमजोर भू-बनोट, छरिएर रहेका बस्तीहरू । वातावरणीय प्रभाव अध्ययन विना हुने विकास । जलवायु परिवर्तन र प्राकृतिक स्रोतहरुको अत्यधिक दोहन । यिनै कारणले बाढी पहिरोको उच्च जोखिममा छ, कर्णाली । कर्णालीका...

पुरा पढ्नुहोस
मगर संघ प्यूठानले बुझायाे पाण्डेकाे अभिव्यक्ति विरुद्ध ज्ञापनपत्र, “यस्तो अभिव्यक्ति आउनु अर्धज्ञानकाे पराकाष्ठा हाे”, प्रजिअ

एक टेलिभिजन अन्तर्वार्तामा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे विरुद्ध देशभरका जनजाति तथा आदिवासीहरु एक सातादेखि आन्दोलनरत छन् ।   खासगरी तामाङ र मगर समुदायको समाजका मानिसले दाजुबहिनीबिच बिबाह गर्ने चलनले समाजमा अपराधजन्य बिग्रह फैलिएको उनकाे...

पुरा पढ्नुहोस
एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित

२२ साउन, काठमाडौं । सुन तस्करीको बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले अवरोध गरेपछि आज पनि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक सुरु भए लगत्तै एमाले सांसदहरुले उठेर...

पुरा पढ्नुहोस
५ महानगरको खर्च ६० प्रतिशतभन्दा माथि, काठमाडौंको ३६ मात्रै

२२ साउन, काठमाडौं । मुलुकमा ६ वटा महानगरपालिकामध्ये ५ वटाले आर्थिक वर्ष (आव) ०७९/८० को बजेट विनियोजनमध्ये ६० प्रतिशतभन्दा बढी खर्च गरे । तर, देशकै सबैभन्दा ठूलो बजेट रहेको काठमाडौं महानगरपालिकाको खर्च भने सबैभन्दा...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा बैठक बस्दै, टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची

२२ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने सम्भावित कार्यसूची छ ।   रायमाझी नक्कली भुटानी...

पुरा पढ्नुहोस
दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टेरियलले जित्यो ग्लोबल टी-२० क्यानडाको उपाधि

२२ साउन, काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टिम मोन्टेरियल टाइगर्सले ग्लोबल टी-२० क्यानडाको उपाधि जितेको छ । सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई पाँच विकेटले पराजित गर्दै टाइगर्सले उपाधि जितेको हो । टस हारेर ब्याटिङको...

पुरा पढ्नुहोस
प्रचण्डलाई निर्विकल्प मान्दै सकियो माओवादी बैठक

२१ साउन, काठमाडौं । प्रचण्डकै छायाजस्ता थिए वर्षमान पुन र जनार्दन शर्मा । जे भने पनि, जसो गरे पनि ‘हाँ मा हाँ’ मिलाउँथे । तिनै पुन र शर्माले केही समयदेखि उनीमाथि प्रश्न उठाउन थालेका...

पुरा पढ्नुहोस