मुख्य समाचार

११ लाख बालबालिकाको विवरण चोरेको भन्दै फेसबुकविरुद्ध अदालतमा उजुरी

११ मंसिर, काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटा इन्कमाथि अभिभावकको स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोप लागेको छ ।न्यूयोर्क टाइम्समा प्रकाशित खबरअनुसार ३३ अमेरिकी राज्यका महान्यायाधिवक्ताहरूको समूहले संघीय अदालतमा दायर...

पुरा पढ्नुहोस
२६ प्रहरी सम्पर्कविहीन

१० मंसिर, काठमाडौं । नेपाल प्रहरीको विभिन्न पदमा कार्यरत २६ जना प्रहरि सम्पर्कविहीन भएका छन् । कुनै जानकारीबिना दुई/तीन महिनादेखि सम्पर्कविही भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ ।लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा...

पुरा पढ्नुहोस
त्रिविअन्तर्गतका १६ क्याम्पसको सम्बन्धन खारेज

आर्थिक र विद्यार्थी संख्याको हिसाबमा धराशायी क्याम्पसलाई फेरि मर्ज गरिनेत्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका १६ वटा क्याम्पसको सम्बन्धन खारेज भएको छ । ३२ क्याम्पसमध्ये गाभिएर १६ वटा भएपछि १६ क्याम्पसको सम्बन्धन त्रिविले स्वतः खारेज गरेको हो । गएको जेठमा त्रिविले...

पुरा पढ्नुहोस
कोशी प्रदेशमा ५० करोड थपेर ल्याइयो बजेटको प्रतिस्थापन विधेयक

९ मंसिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेट अध्यादेश प्रतिस्थापन विधेयक संसदमा पेश गरेका छन् । अध्यादेशमा रहेको भन्दा ५० करोड आकार वृद्धि गर्दै कार्कीले शनिबार...

पुरा पढ्नुहोस
प्युठानमा आज देखि बाल साहित्य सम्मेलन सुरु

९ मंसिर, प्यूठान। प्युठानमा आज देखि बाल साहित्य सम्मेलन सुरु भएको छ । सम्मेलनले गर्दा देशभरका साहित्यिक श्रष्टाहरुको अहिले प्यूठानमा चहलपहल बढेको छ । कार्यक्रमको पहिलो दिन सदरमुकाम खलंगामा रिडाथान कार्यक्रम सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
प्यूठानमा बालसाहित्य सम्मेलन: विभिन्न ४ बिधामा बहस सेसन चल्ने, उद्घाटन सुर्य थापाले गर्ने !

प्यूठान जिल्लामा हुन लागेको बालसाहित्य सम्मेलनकाे पूर्व सन्धयामा आज बिहानै सदरमुकाम खलंगामा प्रभातफेरी र्‍याली भव्य रुपमा सम्पन्न भएको छ । देशभरका खासगरी बाल साहित्यकाे क्षेत्रमा क्रियाशील रहेका साहित्यकार तथा सम्बद्घ सराेकारवालाहरुकाे व्यापक उपस्थितिमा खलंगामा...

पुरा पढ्नुहोस
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग प्रधानमन्त्रीको आग्रह

९ मंसिर , काठ्माडौं  : प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले नेपाली विद्यार्थी विपिन जोशीलाई हमासको नियन्त्रणबाट सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन्। नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग शुक्रबार आफ्नै...

पुरा पढ्नुहोस
बर्दियामा आगलागी : ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु

९ मंसिर, काठमाडौं । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त  घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको...

पुरा पढ्नुहोस
स्वास्थ्य उपकरणसम्बन्धी निर्देशिका बन्यो तर ६ वर्ष बित्दा पनि कार्यान्वयन भएन

 ९ मंसिर , काठमाडौँ । सरकारले ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ निर्माण गरेको साढे ६ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।२०७४ वैशाख २५ मा मन्त्रिपरिषद्बाट ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईंद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर

८ मंसिर , काठमाडौँ । भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता...

पुरा पढ्नुहोस