मुख्य समाचार

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनमाथि अनुसन्धान

  २७ असोज, काठमाडौं विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका...

पुरा पढ्नुहोस
यूएईमाथि नेपालको रोमाञ्चक जित !

  २६ असोज, काठमाडौं आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर...

पुरा पढ्नुहोस
पार्टी एकताका लागि विप्लवका दुई सर्त !

२६ असोज, काठमाडौँ नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दुईवटा सर्त राखेका छन् । जेनजी विद्रोहपछि वामपन्थीबिच एकता र ध्रुवीकरणको विषयमा चरणबद्ध छलफल हुँदै आएको बेला विप्लवले सर्तसहितको...

पुरा पढ्नुहोस
घर फर्किँदै गाजाबासी !

२६ असोज, काठमाडौं इजरायली सेनाले सर्वसाधारणलाई तटीय रशिद रोड र सलाह अल–दिन रोड हुँदै आवतजावत गर्न अनुमति दिएको घोषणा गरेपछि विस्थापित प्यालेस्टिनीहरू गाजापट्टीको दक्षिणी भागबाट उत्तरतिर फर्कन थालेका छन्। इजरायलको आक्रमणले छिया छिया बनेको गाजा...

पुरा पढ्नुहोस
दक्षिणकालीमा एक पुरुषको शव फेला

  २६ असोज, काठमाडौं दक्षिणकालीस्थित धानखेतमा एक पुरुषको शव भेटिएको छ । दक्षिणकाली नगरपालिका–७ बैरेस्थित धान खेतमा पुरुषको शव भेटिएको हो। अन्दाजी ४० वर्षका ती पुरुषको शवको सनाखत हुन सकेको छैन । पुरुषको परिचय नखुलेकाले अनुसन्धानमा कठिनाइ भएको प्रहरीले...

पुरा पढ्नुहोस
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु

२६ असोज, काठमाडौं नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुण्डुमा एमालेको केन्द्रीय सचिवायलको बैठक सुरु भएको हो । रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको बैठक स्थगित भएको थियो । केन्द्रीय...

पुरा पढ्नुहोस
प्रचण्डको घरबाट २ गाडी पैसा सारिएको प्रचार प्रमाणित गर्न सचिवालयको चुनौती

  २६ असोज, काठमाडौं जेन-जी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। सचिवालयले प्रचण्डको सुरक्षामा...

पुरा पढ्नुहोस
न्यालु सडक अझै खुलेन, नाम्खाको तुम्लिङमा यात्रु रोकिए

 २६ असोज, सिमकोट (हुम्ला) उत्तरी नाम्खा गाउँपालिका-६ लिमी घुम्न गएका ४० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् । सोमबार र मङ्गलबार परेको हिमपातले घुम्न गएका आन्तरिक र बाह्य पर्यटक लिमी क्षेत्रको तुम्लिङमा रोकिएका छन् । पर्यटकीय...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२६ असोज, काठमाडौं नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ...

पुरा पढ्नुहोस
सिंहदरबार भित्र र बाहिरका अभिव्यक्ति नजिकबाट हेरिरहेका छौं : सापकोटा

२५ असोज, काठमाडौं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद माधव सापकोटा सुबोधले कोही कसैको लहडमा राज्य लाग्न नहुने बताएका छन् । पछिल्ला दिनका निश्चित केही घटनाक्रमहरूलाई हेर्ने हो भने सरकारले दिएको संकेत सहज नभएको...

पुरा पढ्नुहोस