मुख्य समाचार

पुर्व गृहमन्त्री लामिछाने भारी मतान्तरले विजयी

चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका...

पुरा पढ्नुहोस
भारी मतान्तरले स्वर्णिमको जित, जनअनुमोदनको स्वर्णिमको सपना साकार

कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका स्वर्णिम वाग्ले तनहुँ-१ को उपनिर्वाचनमा भारी मतसहित विजयी भएका छन् । पार्टी सुधारको एजेन्डा बोकेर गत प्रतिनिधिसभाको चुनावमा कांग्रेसभित्रै संघर्ष गर्ने भन्दै बसेका वाग्ले उपनिर्वाचनमा...

पुरा पढ्नुहोस
बालेनको झस्क्याए दलहरुलाई, वितदेखिका सर्वाेच्चका सबै आदेश सदनले किन पालना नगरेको ?

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अदालतका फैसला र आदेश संघीय सरकारसहित सबैले पालना गर्नुपर्ने बताएका छन्। सिंहदरबारको फोहोर नउठाएको विषयमा अदालतले दिएको आदेश पालना गर्न महानगर प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले महानगरवासीको पक्षमा भएका आदेशहरू पनि...

पुरा पढ्नुहोस
जिप दुर्घटना हुँदा ५ जना घाइते

सल्यानमा डवलक्याप गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको छत्रेश्‍वरी गाउँपालिका वडा नं. ६ कल्लेखोलामा भएको डवलक्याप दुर्घटनामा परि पाँच जना यात्रु घाइते भएका हुन् । लु १ ज ९७२७ नम्बरको गाडी दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
दुर्घटनामा परेका कीर्तिपुर वडाध्यक्षकाे निधन

काठमाण्डौंकाे कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । वैशाख १ गते बाइक दुर्घटनामा परि गम्भीर घाइते भएका श्याम कुमार अधिकारीका हिजाे उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन्...

पुरा पढ्नुहोस
वडा सदस्यको मृत्युमा नौबहिनीमा आज शोक बिदा

प्यूठानको नौबहिनी गाउपालिका वडा २ को वडा सदस्यको मृत्यूभएपछि नौबहिनी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयले आज शोक विदा दिएकोछ । आइतबार प्युठानको नौबहिनी गाउँपालिका–२ का वडा सदस्य ५७ वर्षीय थम्मन सिंह घर्तिमगरको मृत्यु भएको छ । आइतबार विज्ञप्ती...

पुरा पढ्नुहोस
चितवनका दुई केन्द्रमा रोकियो मतदान

चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान...

पुरा पढ्नुहोस
पाल्पामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु

पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। घाइते १८ जनाको घटनास्थलबाट उद्धार गरी उपचार भइरहेको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको  कार्यालय पाल्पाका सूचना अधिकारी...

पुरा पढ्नुहोस
अखिल छैठौंकाे अध्यक्षमा केशव बुढाथोकी

अखिल (छैठौं)प्युठान जिल्लाको १९औं सम्मेलन पछिको प्रथम भेला आज विजुवारमा सम्पन्न भएको छ । भेलाले केशव वुढाथोकिको अध्यक्षतामा १३ पुर्ण ४ वैकल्पिक र २ सल्लाहकार गरी १९ सदस्यीय समितिको निर्माण गरेको छ । समितिको उपाध्यक्षमा...

पुरा पढ्नुहोस
सिलिखनका अग्नीपीडितलाई ग्लाेवलकाे राहत

प्यूठानको नाैबहिनी गाउँपालिका २ लिघाकाे सिलिखनका आगलागी पीडित परिवारलाई ग्लाेबल ओरियन्स नेपाल प्रालिले राहत सामाग्री हस्तान्तरण गरेकाे छ । सृजन बहुदेश्यीय प्रालि र ग्लाेेबल ओरियन्स प्रालिकाे (Global Orience pvt.ltd) संयुक्त पहलमा करिब १५ हजार बराबरको...

पुरा पढ्नुहोस