मुख्य समाचार

प्रहरी कार्यालय हटाउन महानगरको निर्देशन

नेपाल प्रहरीकै भवनले फुटपाथ तथा सडक अवरोध गरेको भन्दै काठमाडौं महानगरले हटाउन चेतावनी दिएको छ । शनिबार महानगरका मेयर बालेन्द्र साह बालेनले फुटपाथ र बाटो मिचेर बनाएका संरचना हटाउन चेतावनी दिएका हुन् । साहले फुटपाथ सधैँ मान्छे...

पुरा पढ्नुहोस
सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौँ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छिन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत...

पुरा पढ्नुहोस
एसईईमा नक्कली परीक्षार्थीले लेखिदिएवापत लिन्छन् एउटै विषयको ३ हजारसम्म

२४ चैत, विराटनगर। माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षा दिइरहेका दुई सय नक्कली परीक्षार्थी पक्राउ परेको घटनापछि शुक्रबार मोरङका पाँच वटा परीक्षा केन्द्रमा १७९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण...

पुरा पढ्नुहोस
राप्ती नदीमा डुबेका बालकको शव भेटियो

२४ चैत, दाङ । दाङको देउखुरीमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । बिहीबार बेलुका ४ बजे राप्ती नदीमा नुहाउने क्रममा डुबेर प्युठानको झिमरूक गाउँपालिका(८ टिमुरेचौरका १३ बर्षका विवेक सुनारको मृत्यु भएको हो...

पुरा पढ्नुहोस
गुल्मी : घरमा आगाे लाग्दा जलेर ८३ वर्षीय वृद्धकाे ज्यान गयो

 गुल्मिको मदाने गाउँपालिकाकाे एक घरमा आगलागी हुँदा एक जना वृद्धको जलेर ज्यान गएको छ । बिहीबार राति घरमा आगो लागेपछि मदाने गाउँपालिका–६ पुर्कोटदह अन्तरगत देउरालीका ८३ वर्षका ज्ञानबहादुर जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका...

पुरा पढ्नुहोस
एस.इ.ई दिएर फर्किदा स्कुल बसमा ठोकिँएर एक विद्यार्थीको मृत्यु

प्यूठान,प्यूठानमा एस.इ.ई दिएर फर्किदा एकजनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङ प्यूठानमा शुक्रवार दुर्घटना हुँदा एस.इ.ई परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ । विद्यानन्द मा वि जुडापाटा परीक्षाकेन्द्रमा एस.इ.ई परीक्षा...

पुरा पढ्नुहोस
सरकारको साझा न्यूनतम कार्यक्रम प्रस्तुत गर्दै सञ्चारमन्त्री रेखा शर्मा : LIVE

काठमाण्डौ,सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेको छ । https://fb.watch/jKtyGCltu1/ सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरवारबाट न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् । यसअघि सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति...

पुरा पढ्नुहोस
रुकुममा एकै घरका दुई दिदी-बहिनीकाे हत्या

  रुकुमपूर्व, चैत २३  जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदी–बहिनी मृत फेला परेका छन् । बिहीबार बिहान पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मा गाउँका एकै घरका दुई दिदी–बहिनी मृत फेला परेका हुन् । बुधबार साँझ दुई दिदी–बहिनी सिस्नो टिप्ने भनी...

पुरा पढ्नुहोस
एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन

२२ चैत, काठमाडौं । एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा...

पुरा पढ्नुहोस
इम्यानुएल म्याक्रों र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता हुँदै

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आज चिनिया समकक्षीसँग भेट्दैछन्।     चीनको तीनदिने राजकीय भ्रमणका लागि उनी बुधबार बेइजिङ पुगेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन पनि  बेइजिङ पुगेकी छन्। ​म्याक्रों र लेयनले राष्ट्रपति सीसँग युक्रेनमा जारी युद्धबारे...

पुरा पढ्नुहोस