मुख्य समाचार

जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने ३ जना पक्राउ

३ मंसिर, धनगढी कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । २४ भदौको जेनजी आन्दोलनमा जिल्ला अदालतमा आगजनी गरेको आरोपमा मंगलबार प्रहरीले तीन जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा धनगढी...

पुरा पढ्नुहोस
आज विश्व शौचालय दिवस !

३ मंसिर, काठमाडौँ नोभेम्बार १९। बुधबार विश्व शौचालय दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ। सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै यो दिवस...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम !

३ मंसिर,काठमाडौँ हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम...

पुरा पढ्नुहोस
रबिको अर्धशतकमा चितवनको विजयी सुरुवात, कर्णाली ४ विकेटले पराजित

२ मंसिर, काठमाडौं रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १६७ रनको लक्ष्य १९.१...

पुरा पढ्नुहोस
नेकपा माओवादीको चुनाव चिह्न गुलाब !

  २ मंसिर, काठमाडौं नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दल दर्ताको प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिह्न भने गुलाब रहेको छ...

पुरा पढ्नुहोस
राहदानी विभागबाट ८ बिचौलिया पक्राउ

    २ मंसिर, काठमाडौं त्रिपुरेश्वरस्थित राहदानी विभागबाट प्रहरीले आठ बिचौलियालाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज मंगलबार पाँच जना र हिजो सोमबार ३ जना गरी आठ जनालाई पक्राउ गरेको हो । उनीहरुले राहदानी...

पुरा पढ्नुहोस
राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ह्याक !

२ मंसिर, काठमाडौं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गरे । ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको छ...

पुरा पढ्नुहोस
एनपीएलमा आज दुई खेल हुँदै (चितवन र कर्णाली, विराटनगर र पोखरा)

२ मंसिर, काठमाडौं दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । दोस्रो खेलमा विराटनगर...

पुरा पढ्नुहोस
दुर्गा प्रसाईं घरबाटै पक्राउ !

२ मंसिर, काठमाडौँ  दुर्गा प्रसाईँ पक्राउ परेका छन्। भक्तपुरस्थित घरमै रहेको अवस्थामा सोमबार मध्यरातमा प्रहरीले मध्यरातमा पक्राउ गरेको हो। उनीमाथि सार्वजनिक शान्ति खलल पारेको कसुरमा प्रहरीले पक्राउ गरेको हो। हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति...

पुरा पढ्नुहोस
एनपीएल: उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी

१ मंसिर, काठमाडौं एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । लक्ष्य...

पुरा पढ्नुहोस