मुख्य समाचार

आज जनैपूर्णिमा पर्व मनाइँदै !

  २४ साउन, काठमाडौं प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ . पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ,...

पुरा पढ्नुहोस
सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ चोरीको आरोपमा २ जना पक्राउ

२३ साउन, काठमाडौं सफ्टवेयर कम्पनीको सोर्स कोड चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ छन् ।...

पुरा पढ्नुहोस
कोकिनसहित महिला पक्राउ !

२३ साउन, काठमाडौँ  नेपाल प्रहरीले लागूऔषध कोकिन लुकाएर ल्याउने एक विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएर नेपालबाट भुटान जान लागेकी २१ वर्षीया एमिली मिकेल सन्तोष फरेरालाई त्रिभुवन...

पुरा पढ्नुहोस
बाैद्विक आदर्शकाे मियाे ढलेकाे पल- सानू गुल्मेली

आदरणीय सर हजुरले भाैतिक रुपमा हामीलाई छाेडेकाे आज १३औं दिन पुग्याे । तपाईंको आदर्श, सद्भाव, सहृदयता र सहकार्यका ति सुन्दर क्षणहरु सम्झिरहँदा तपाईंको अनुपस्थितिले मेराे मनमा बेचैनीकाे कालाे बादल मडारिएकाे छ । २०६९ सालमा लेखक...

पुरा पढ्नुहोस
नौबहिनी ८ पहिलो पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा

२३ साउन, नौबहिनी(प्युठान) नौबहिनी गाउँपालिकाको ८ नं. वडा पहिलो पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा भएको छ । वडामा आ.व. २०८०/०८१ मा ७१ जना संस्थागत सुत्केरी भएको र आ. व. २०८/०८२ मा ६६ जना स्वास्थ्य संस्थामै...

पुरा पढ्नुहोस
आज यी स्थानमा भारी वर्षाको सम्भावना

२३ साउन, काठमाडौँ  नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ तराईमा अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधरणतया...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

२३ साउन, काठमाडौं भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदैछन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका प्रधानमन्त्री ओली आज स्वदेश...

पुरा पढ्नुहोस
उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता !

२३ साउन, काठमाडौं भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर भएका ४ र जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन...

पुरा पढ्नुहोस
प्रचण्डले भने: अबदेखि माओवादी नेताले छोराछोरीलाई सरकारी स्कुलमा पढाउनैपर्छ, विदेश पठाउन पाइँदैन

२२ साउन, काठमाडौँ  नेवकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरूले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै अध्ययन गराउनुपर्ने बताएका छन्। काठमाडौँमा आज आयोजित एक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो...

पुरा पढ्नुहोस
प्रचण्डको आरोप : `विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो´

२२ साउन, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा प्रचण्डले...

पुरा पढ्नुहोस