मुख्य समाचार
१० वैशाख, घोराही आजको सन्दर्भमा लेनिन र उनका विचार बारे अंतरक्रिया कार्यक्रम घोराहिमा सम्पन्न भएको छ । कम्युनिस्ट आन्दोलनभित्र बढ्दै गएको विचलन र कम्युनिस्ट विचारमाथि भइरहेका पूंजीवादी आक्रमण दुबैका विरुद्ध सशक्त ढंगले उभिनका लागि लेनिनका...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौँ राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि हुने कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। परीक्षा तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौंकश्मिरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवक सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ । हिजो कश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे,...
पुरा पढ्नुहोसउत्पीडनको ३५ सय वर्ष लामो इतिहासमा दलित समुदायले विभिन्न कालखण्डमा विभिन्न किसिमका विभेद भोग्दै आएको छ। २१ औँ शताब्दीको विज्ञान र प्रविधिको युगमा आइपुग्दा पनि दलित समुदायले विभेद भोगिरहेकै छ। गायक शिव परियारका शब्द सापटी...
पुरा पढ्नुहोस१० वैशाख, सङ्खुवासभा जिल्लाको एक विद्यालयमा विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन्। सदरमुकाम खाँदबारीस्थित सूर्य सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक बिवेक खत्रीलाई प्रहरीले पक्राउ गरेको हो। चैनपुर नगरपालिका ३ सिद्धकालीका खत्रीले आफ्नै विद्यालयमा अध्ययन गर्ने...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौं पाँच संसदीय समितिको बैठक बुधबार बस्दै छ। प्रतिनिधिसभाका दुई, राष्ट्रिय सभाका दुई र एक संयुक्त समितिको बैठक बस्ने तय भएको छ। राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा आज पनि संघीय निजामती सेवाको गठन, सञ्चालन र...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौंभीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका- १ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनी ट्रक बुधबार बिहान दुर्घटना...
पुरा पढ्नुहोस१० वैशाख, काठमाडौं भारतको जम्मू-काश्मीरस्थित पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ। विगत केही वर्षयता नागरिकमाथिको यो ठूलो आतंककारी हमला भएको प्रहरी अधिकारीले जनाएका छन्। पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर...
पुरा पढ्नुहोस९ वैशाख, पर्वत आफू प्रहरी भएको बताउँदै पोखरास्थित एक रेस्टुरेन्टमा अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–४ कुडुलेफेदी निवासी ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका...
पुरा पढ्नुहोस