मुख्य समाचार

इजरायलद्वारा गाजाको ६९ प्रतिशत भूभागमा निकासी आदेश

८ वैशाख, काठमाडौंप्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजापट्टीको ६९ प्रतिशत भूभाग इजरायली निकासी आदेशअन्तर्गत रहेको बताएको छ। इजरायली सेनाले मार्च १८ र अप्रिल १४ को बिचमा कम्तीमा २० वटा निकासी...

पुरा पढ्नुहोस
प्रहरी जवानको नक्कली परीक्षार्थी पक्राउ !

८ वैशाख, काठमाडौं प्रहरी जवानको परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थी महिला पोखराबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–५ घर भएकी १९ वर्षीया ज्ञानुता विश्वकर्मा छिन् । उनलाई पोखरा महानगरपालिका–७ पार्दीस्थित लोक सेवा आयोगको...

पुरा पढ्नुहोस
बुद्धः क्षणभङ्गुरताका महान दार्शनिक

समाज, विचार, राजनीति सबैको उद्भव र विकास देश, काल र परिस्थितिमा निर्भर गर्छ । दर्शनमा यसलाई कार्यकारणवाद भनिन्छ । ईसापूर्व सातौँ/छैठौँ शताब्दीमा, जतिबेला दक्षिण एसियामा उपनिषद्का आध्यात्मवादी दार्शनिक विचारहरु परिपक्व हुँदै थिए, यसको विपरीत अन्य...

पुरा पढ्नुहोस
यी स्थानमा आज वर्षाको सम्भावना

८ वैशाख, काठमाडौं कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशको...

पुरा पढ्नुहोस
जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

८ वैशाख, काठमाडौंताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११...

पुरा पढ्नुहोस
दशकाैँदेखिकाे शिक्षक आन्दोलनकाे सिलसिला- जायश्वर जैसी

७ वैशाख, प्युठान शिक्षक आन्दोलन गत माग २० गतेबाट चरणबद्ध रूपमा स्थानीय पालिका, जिल्ला समन्वय इकाई, प्रदेश शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा मन्त्रालय, सम्पूर्ण दलका केन्द्रिय पार्टी कार्यालयमा धर्ना, छलफल, अन्तरक्रिया...

पुरा पढ्नुहोस
ठगी आरोपमा जनमतका कोषाध्यक्ष यादव पक्राउ

 ७ वैशाख, काठमाडौं जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन् ।जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए । ललितपुर...

पुरा पढ्नुहोस
तानाशाही ल्याउन र निरंकुशता लाद्‌न गरिने काम आन्दोलन होइन‚ अपराध हो : प्रचण्ड

७ वैशाख, विराटनगर पूर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तानाशाही ल्याउन र निरंकुशता लाद्‌न गरिने काम आन्दोलन नभई अपराध भएको दावी गरेका छन्। विराटनगरमा हाम्रोमत दैनिक पत्रिकाको २२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले यस्तो...

पुरा पढ्नुहोस
सिंहदरबार भित्रैबाट राप्रपा नेताहरु पक्राउ!

७ वैशाख, काठमाडौंराप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र...

पुरा पढ्नुहोस
गणतन्त्र  नामले होइन, कामले बच्छ : प्रचण्ड

७ वैशाख, काठमाडौँनेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र नामले नभई कामले बच्ने बताएका छन् । दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने उनले उल्लेख गरे ।विराटनगर विमानस्थलमा...

पुरा पढ्नुहोस