मुख्य समाचार
७ कार्तीक, प्यूठान जिल्लाको माण्डबी गाउँपालिका-५ ठकुरीटोलमा इभि गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । ऐरावती गाउँपालिका-१ सिर्सेनीबाट कपिलवस्तु जाँदै गरेको लुम्बिनि प्रदेश ०३-००१ ज ००१८ नम्बर को इभि...
पुरा पढ्नुहोस७, कार्तिक, चितवन पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१ इट्टाभट्टी नजिकै २८ वर्षका एक युवकको गएराती हत्या भएको छ। युवाहरूको एक समूहले चक्कु प्रहार गर्दा सोही ठाउँका २८ वर्षीय नारायण कुमालको मृत्यु भएको हो। हत्यामा संलग्न भएको आशंकामा ४...
पुरा पढ्नुहोस७ कात्तिक, गुल्मी गुल्मीका विभिन्न दुई स्थानमा आगलागी हुँदा एक घर र एक गोठ जलेर क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका–४ अर्खलेमा इश्वरीप्रसाद भण्डारीको ढुङ्गा–माटोले बनेको टिनले छाएको तीन तले...
पुरा पढ्नुहोस७ कार्तिक, काठमाडौँ पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका- ७ निर्मलबस्तीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार बिहानचितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको...
पुरा पढ्नुहोस७ कार्तीक, सोलुखुम्बु सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु गएको छ। बिहीबार साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो। माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६...
पुरा पढ्नुहोसअबुजा (नाइजेरिया) मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्यांकर दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । ४५ जना घाइते भएका छन् । नाइजरको काचा क्षेत्रको एस्सा गाउँमा केही बासिन्दा पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न...
पुरा पढ्नुहोस६ असोज, बुटवल रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना युवाको मृत्यु भएको छ। बुधबार गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन,...
पुरा पढ्नुहोस६ कार्तिक, काठमाडौं यमपञ्चक भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ। प्रत्येक वर्ष...
पुरा पढ्नुहोस६ कात्तिक, काठमाडौं नेपाल राष्ट्र बैंकद्वारा आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो र युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर...
पुरा पढ्नुहोस६ कात्तिक, काठमाडौं जनजिभ्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका…।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो । यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ ।...
पुरा पढ्नुहोस









