मुख्य समाचार
११ चैत, काठमाडौंइजाजत नलिई श्रमिक आपूर्ति गर्ने दुई कम्पनी र उक्त कम्पनीबाट कामदार राख्ने काठमाडौं मेडिकल कलेजलाई जरिबाना तिराइएको छ । यी तीन कम्पनीलाई २/२ लाख जरिबाना तिराइएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ...
पुरा पढ्नुहोस११ चैत, प्युठान ग्लोबल मनि विक २०२५ को अवसरमा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड विजुवार अनुगमन शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। प्युठान न पा वडा न–४ विजुवारमा रहेको शाखाले आइतवार ग्लोबल मनी विक २०२५...
पुरा पढ्नुहोस११ चैत, काठमाडौंसार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौंलाई कालो सूचीमा राखिएको हो ।ओम प्रकाश श्रेष्ठ मुख्य...
पुरा पढ्नुहोस११ चैत, घोराहीदाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट...
पुरा पढ्नुहोस११ चैत, काठमाडौंआज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने...
पुरा पढ्नुहोस१० चैत, बाँकेपानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएपछि बाँकेको डुडुवा गाउँपालिका–२, बेतहनी क्षेत्र तनावग्रस्त बनेको छ। विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकलाई ट्यांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। बेतहनीस्थित नौरीगौडी एकेडेमीको...
पुरा पढ्नुहोस१० चैत, काठमाडौंकाठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानलै विजयी भएको छ । अध्यक्षमा अनेरास्ववियुका रुद्रहरी पोखरेल विजयी भएका छन् । सचिवमा गोपाल बहादुर शाही र...
पुरा पढ्नुहोस१० चैत, काठमाडौं नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह राजा बन्न लायक नरहेको टिप्पणी गरेका छन्। पार्टीको प्रशिक्षण विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राजसंस्था बोकेर हिँडिरहेको राप्रपा पछुताउने बताए। उनले ज्ञानेन्द्र शाहलाई पार्टी...
पुरा पढ्नुहोस१० चैत, काठमाडौं नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन्। शनिबार काठमाडौंको बागबजारमा भएको मतदानमा आचार्यले ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा शैलेन्दुप्रकाश नेपालले जानकारी दिए। उनका प्रतिद्वन्दी डा शशि थापा...
पुरा पढ्नुहोस१० चैत, चितवन सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। भरतपुरको कृष्णपुर खेल मैदानमा शनिबार भएको फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराएको हो। प्रतिस्पर्धात्मक खेलमा एपीएफ...
पुरा पढ्नुहोस