विश्व

भारतमा रेल दुर्घटना:२३३ यात्रुको मृत्यु, ९०० बढी घाइते

भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले खबर...

पुरा पढ्नुहोस
भारतले २ हजारको नोट नचलाउने;बैकमा सेप्टेम्बर ३० सम्म जम्मा गर्नुपर्ने

भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ। भारतको केन्द्रीय बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ। सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र...

पुरा पढ्नुहोस
इम्यानुएल म्याक्रों र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता हुँदै

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आज चिनिया समकक्षीसँग भेट्दैछन्।     चीनको तीनदिने राजकीय भ्रमणका लागि उनी बुधबार बेइजिङ पुगेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन पनि  बेइजिङ पुगेकी छन्। ​म्याक्रों र लेयनले राष्ट्रपति सीसँग युक्रेनमा जारी युद्धबारे...

पुरा पढ्नुहोस
माओवादी लडाकू हुँदै रेस्लर बनेकी ‘लेडी ड्रयागन’ : जसले पुरुषसँग रेस्लिङ खेल्छिन्

नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय रेस्लिङका पारखीलाई त महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा हुन्छ...

पुरा पढ्नुहोस
फेसबुक: What`s on your mind ?

हरेक दिन फेसबुक खोल्ने बित्तिकै त्यहाँ एउटा प्रश्न टाँगिएको देख्छु– तिम्रो दिमागमा के खेलिराखेको छ ? धजबतुक यल थयगच mष्लम ? तब मलाई गम्भिर, भयकंर र संवेदनशील बनाउछ । प्रश्न सरल हुन्छ र तर...

पुरा पढ्नुहोस
टर्की भूकम्पमा १२ हजार बढीको मृत्यु, उद्धारमा नेपाल सरकारले पनि सहयाेग गर्ने

टर्कीकोे दक्षिणपूर्वी र छिमेकी सिरियाको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । साे भूकम्पमा भएकाे क्षतिलाई मध्यनजर गर्दै नेपाल सरकारले पनि राहतकाे व्यवस्था गर्ने भएको छ । बुधवार...

पुरा पढ्नुहोस
पाकिस्तानीहरुको दुखान्त क्षणः आत्म्घाती बम हमलामा एक सय बढीको मृत्युु

पाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुने मानिसको सङ्ख्या १०० पुगेको छ। उक्त मस्जिद कडा सुरक्षा व्यवस्था भएको प्रहरी मुख्यालय भएको क्षेत्रमा अवस्थित छ। ती आक्रमणकारीले कसरी...

पुरा पढ्नुहोस