विश्व

अत्याचार हेर्न नसकेर भारत आइपुगेका म्यानमारका सैनिक जवान भन्छन्– म्यानमारमा मलाई मृत्युदण्डले पर्खिरहेको हुनेछ

कुङ्गा २४ वर्षका युवक हुन् । उनी केही दिनअघिसम्म म्यानमारको सेनामा थिए । गत १ फेब्रुअरीमा म्यानमारमा सैनिक कु भएपछि उनको जिम्मेवारी फेरियो । सेनाले उनलाई सरकारको आदेशको अवज्ञा गर्ने समूह वा व्यक्तिको सुराकी गर्न खटायो । उनकै...

पुरा पढ्नुहोस