शिक्षा

सहिद मित्रमणीकाे स्मरण: काे हुन् कंग्रेसी गुण्डाहरुबाट मारिएका आचार्य ?

सहिद मित्रमणी आचार्यकाे स्मृतिको उपलक्ष्यमा अखिल छैठौंले स्मरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । प्यूठानमा जन्मिएका मित्रमणी आचार्य सानै उमेरदेखि क्रान्तिकारी विद्यार्थी आन्दोलनमा हाेमिएका एक असल र निडर विद्यार्थी नेता थिए । चाैम अनेरास्ववियुका...

पुरा पढ्नुहोस
गौमुखीमा शिक्षाको ज्योति छर्ने सुनारको स्मृति दिवसमा  पुरस्कार वितरण

प्युठान,वैशाख १४।गौमुखीमा शिक्षालाई  महत्त्वपूर्ण स्थान दिन भूमिका बाँधेका शैक्षिक व्यक्ती टेकबहादुर सुनारको तीसौं स्मृति दिवस मनाईएको छ। सरकारबाट सुकोपैसा तलब नपाएर पनि उन्नाइस वर्ष सम्म अनवरत रुपमा शिक्षा अभियान चलाउने टेक बहादुर सुनारको आज गौमुखीमा...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा आजदेखि शुरू हुँदै

१४ बैशाख, भक्तपुर   कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा...

पुरा पढ्नुहोस
लेनिन शतवार्षिकी: राजनीतिक संकटकाे खाेजीमा दुईदिने गाेष्ठी- प्राणमञ्च अपडेट

काठमाण्डौ । लेनिनकाे शतवार्षिकीकाे अवसरमा आयाेजित “अन्तर्राष्ट्रिय लेनिन सेमिनार-२०२४” मा नेपाल तथा विश्वभर देखिएका राजनीतिक संकटकाे समाधाका विभिन्न आयाममा छलफल भएको छ । गाेष्ठिमा बाेल्ने अधिकांश वक्ताहरुले  भुमण्डलिकृत पुँजीवादकाे अन्त्यका लागि लेनिनवादी संगठनात्मक सिद्धान्तलाई...

पुरा पढ्नुहोस
दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

कारबाही गरेको जानकारी शिक्षा मन्त्रालयलाई दिन देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार ११ बैशाख, काठमाडौँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आबद्ध सामुदायिक विद्यालयका शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले शिक्षा तथा मानवस्रोत विकास...

पुरा पढ्नुहोस
नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु, यस्तो छ कार्ययोजना

२ वैशाख, काठमाडौं  नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । अभियान अन्तर्गत बालबालिकाहरुलाई विद्यालय पठाउन आह्वान गर्दै सन्देश प्रसारणदेखि घरदैलो अभियानसम्म सन्चालन गर्नेसम्मका कार्ययोजना बनाइएको छ । भर्ना अभियानको क्रममा वैशाख...

पुरा पढ्नुहोस
लाेकी पाेख्रेल स्मृति अक्षयकाेषबाट ३ जना विद्यार्थी पुरस्कृत

लुप्लुङ माध्यमिक विद्यालयमा “विपन्न, जेहेन्दार, अनुशासीत र मेधावी” विद्यार्थीहरुकाे उत्प्रेरणाकाे लागि सहयाेगार्थ स्थापित ´लाेकी पाेख्रेल स्मृति अक्षयकोष-२०७८` बाट ३ जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । गत २०७८ मा निधन भएकी लाेकी पाेख्रेलकाे स्मृतिमा निजका छाेराबुहारीहरुले...

पुरा पढ्नुहोस
एसईई आज सकिँदै, ३७ हजार विद्यार्थी अनुपस्थित

२८ चैत, काठमाडौं  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अज सकिँदै छ। चैत १५ बाट सुरु भएको एसईई आज  सकिन  लागेकाे हाे। यस पटक एसईईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् । राष्ट्रिय...

पुरा पढ्नुहोस
“भू-बनाेट पुस्तकालय” काे संयाेजकमा अस्तित्व

सारीमा सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रको उद्घाटन, सञ्चालन समितिको अध्यक्षमा घनश्याम अस्तित्व स्वर्गद्वारी नगरपालिका ५, सारी सामुदायिक भवनमा एक कार्यक्रमकाबीच सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रको उद्घाटन गरिएको छ । भू-बनोट सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्र नाम...

पुरा पढ्नुहोस
प्रदेश स्तरीय “माेडेलिङ स्टार” प्रतियोगिता बुटवलमा

सुशील खनाल, बुटवल बुटवलमा लुम्बिनी प्रदेश स्तरीय माेडेलिङ प्रतिस्पर्धा (Lumbini Modeling Star- 2024) हुने भएको छ । नवप्रतिभालाई उजागर र प्राेत्साहन गर्ने उदेश्यले साे कार्यक्रमकाे आयाेजना गरिएको कार्यक्रमका प्रबन्धक निर्देशक साहिर केसीले बताए । कार्यक्रम...

पुरा पढ्नुहोस