शिक्षा

चन्द्रप्रभा माविका उत्कृष्ट विद्यार्थी र शिक्षकहरू सम्मानित

३ साउन, रोल्पा श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, सुनिलस्मृति–३, मिझिङमा एस.ई.ई. तथा वार्षिक परीक्षा २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरू र गुणस्तरीय शिक्षण कार्यमा समर्पित शिक्षकहरूलाई एक भव्य समारोहबीच सम्मान गरिएको छ । कार्यक्रमको मुख्य आकर्षण जिल्ला...

पुरा पढ्नुहोस
बालबालिकाको दृष्टिकोणमा सामाजिक सरोकारबारे कार्यक्रम घोराहीमा हुँदै

६ साउन, दाङ बालबालिकाको सोच, अनुभूति र आवाजलाई समाजसामु प्रस्तुत गर्न उद्देश्य राखिएको कार्यक्रम “हाम्रो आवाजः हाम्रो सन्देश” आगामी शनिबार घोराहीमा आयोजना हुने भएको छ । सामाजिक संस्था आव्हान, दाङको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम साउन...

पुरा पढ्नुहोस
करार शिक्षक नियुक्तिमा पालिकाकाे असुली धन्दा: ऋण खाेजेर बुझाउँछन रकम टाट पल्टिएका विद्यालय

३२ असार, प्युठान  विश्व चर्चित दार्शनिक पाउलाे फ्रेरेले भनेका छन्, “माफी त देउ तर घटनालाई नबिर्स, नत्र फेरी त्यहि घटना दोहोरिन सक्नेछ । माफीले दृष्टिकोण बदल्छ तर भुलिदिनाले तिमीले एउटा पाठ सिक्नबाट बन्चित हुनेछौ ।”...

पुरा पढ्नुहोस
उत्कृष्ट नतिजा ल्याउने दुई सामुदायिक विद्यालयलाई नगरपालिकाद्वारा नगद पुरस्कारसहित सम्मान

२४ असार, प्युठान प्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१/८२ मा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ। नगर शिक्षा समितिको बैठकले एसईईमा नगरभित्र उत्कृष्ट स्थान हासिल गरेको शारदा माध्यमिक विद्यालय, सापडाँडालाई ३...

पुरा पढ्नुहोस
उमामहेश्वरी माविको व्यवस्थापन समिति यथावत राख्न अदालतको आदेश

शिक्षक आपूर्तिको माग गर्दै शिक्षक–विद्यार्थी वडामा धाउँदै २४ असार, प्युठान उच्च अदालत तुलसीपुरले प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–५ सारीस्थित उमामहेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समिति हाललाई यथावत राख्ने निर्णय गर्दै अन्तरिम आदेश जारी गरेको छ । निवेदक गुरु प्रसाद अधिकारीद्वारा...

पुरा पढ्नुहोस
त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

  २३ असार, काठमाडौं उपकुलपति छनोट सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई सोमबार नाम सिफारिस गरेको हो । तर तीन जनाको नाम भने...

पुरा पढ्नुहोस
खेलकुद, खेलाडी र जिन्दगी

खेलकुद के होइन? के का लागि होइन? खेलकुद मैदान एउटा क्यानभाष हो । एउटा स्टुडियो हो । एउटा थिअटर हो । मानिसको जीवन लेख्नलाई एउटा सुन्दर पाना हो । एउटा महान पाठशाला हो । खेलाडी एउटा...

पुरा पढ्नुहोस
शिक्षा विधेयक पाठ्यक्रम र शिक्षकका लागि फरकफरक हुनुपर्छ: सुमना श्रेष्ठ

  २२ असार, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षा विधेयक पाठ्यक्रम र शिक्षकका लागि फरकफरक हुनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद् श्रेष्ठले विद्यालय...

पुरा पढ्नुहोस
एसईईमा उत्कृष्ट विद्यार्थीलाई शिक्षकद्वारा नगद प्रोत्साहन

२१ असार, गजुल(रोल्पा) जनज्योति माध्यमिक विद्यालय, गजुलले २०८१ सालको एसईई परीक्षामा उच्च उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित विशेष सम्मान प्रदान गरेको छ । विद्यालय तथा शिक्षकहरूको व्यक्तिगत र सामूहिक पहलमा आयोजित उक्त प्रेरणादायी कार्यक्रममा प्रमाणपत्र र...

पुरा पढ्नुहोस
विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति, सहकुलपति बनाउन हुन्न : शिक्षामन्त्री पन्त

  २० असार, काठमाडौं त्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६६ औं वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने...

पुरा पढ्नुहोस