शिक्षा

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्छ : शिक्षामन्त्री पुन

३ कार्तिक, काठमाडाैंशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउनुपर्ने पक्षमा देखिएका छन्। मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले विश्वविद्यालयलाई राम्रो बनाउनको लागि राजनीतिकरण निर्मूल पार्नुपर्ने र त्यसको लागि शुरुवातमा प्रधानमन्त्री कुलपति हुने...

पुरा पढ्नुहोस
सिट प्लानिङ गरेर शिक्षक नियुक्तिकाे परीक्षा स्थगित !

२९ असोज, प्युठान विद्यालय अबोध विद्यार्थीहरूले असल शिक्षा प्राप्त गर्ने ज्ञानको सुन्दर मन्दिर हुन । असल ज्ञानका किस्साहरू बाँड्ने यस्ता मन्दिरहरू पवित्र हुनुपर्दछ । सफा हुनुपर्दछ । व्यवस्थित हुनुपर्दछ । पारदर्शी हुनुपर्दछ । न्यायपूर्ण हुनुपर्दछ...

पुरा पढ्नुहोस
महावीरले मागे सुझाव: केके हुन् शैक्षिक सुधारकाे लागि पूर्व शिक्षामन्त्री विद्या भट्टराईले थालेका कार्यक्रमहरु ?

२४, असोज, काठमाडौँ पुर्व शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बर्तमा शिक्षामन्त्री महाबिर पुनलाई ३० बुँदा मा सुझावहरुब्दिएकी छन। पुर्व मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबूक मार्फत मन्त्री पुनलाई उक्त सुझाव दिएकी हुन्। शिक्षा विज्ञान तथा...

पुरा पढ्नुहोस
विज्ञहरूसँग सुझाव लिएर अघि बढ्छु : शिक्षामन्त्री महावीर पुन

६ असोज, काठमाडौं नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताएका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि सञ्चारमन्त्रीसँग कुरा गर्दै पुनले अपर्झट मन्त्री भएकाले अहिले नै...

पुरा पढ्नुहोस
शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहण

 ६ असोज, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । केशर महलस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको...

पुरा पढ्नुहोस
चन्द्रप्रभा माविको प्रधानाध्यापकको जिम्मेवारीमा ओमप्रकाश बिष्ट

  २ असोज, रोल्पा, मिझिङ श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, सुनिलस्मृति–३, मिझिङ, रोल्पाको प्रधानाध्यापकको जिम्मेवारी शिक्षक ओमप्रकाश बिष्टले पाएका छन्। शिक्षा नियमावली, २०५९ को नियम ९३ बमोजिमको प्रक्रिया पूरा गरी शिक्षा विकास तथा समन्वय इकाइ, लिबाङ, रोल्पाबाट नियुक्तिपत्र...

पुरा पढ्नुहोस
राष्ट्रिय बाल दिवसको अवसरमा चन्द्रप्रभामा कविता प्रतियोगिता: सरिता बिक प्रथम

  ३० भदौ, रोल्पा रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ स्थित चन्द्रप्रभा माध्यमिक विद्यालयमा राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय कविता प्रतियोगितामा सरिता बिकले प्रथम स्थान हासिल गरेकी छिन्। “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ...

पुरा पढ्नुहोस
जसपा नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना

 १६ भदौ, काठमाडौं विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि राख्दै आएको शिक्षक महासंघले आज जनता समाजवादी पार्टी, नेपालको कार्यालयमा धर्ना दिएका छन् । काठमाडौंको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा पुगेर उनीहरूले धर्ना दिएका हुन् ।बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म...

पुरा पढ्नुहोस
रविको स्वास्थ्यमा समस्या, जाँच गर्न अस्पताल पठाइयो

 २ भदौ, काठमाडौं रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार, सोमबार बिहान सभापति लामिछानेलाई...

पुरा पढ्नुहोस
भानुभक्त माविले स्वर्ण महोत्सव मनाउने !

  केशर सुनार/ प्रकाश न्याैपाने पूर्वी प्युठानको मल्लरानी गाउँपालिका-३ बर्बोट प्युठानमा रहेको भानुभक्त माध्यमिक विद्यालयले स्वर्ण महोत्सव २०८२ मनाउने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलन गरी ५० औं वर्ष पुगेको अवसरमा २०८२ लाई अविष्मरणीय स्वर्ण...

पुरा पढ्नुहोस